मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Why Canadian Reporters

क्यानेडियन रिपोटर्स अथवा नेपाल क्यानडा सञ्चार समूह कृषि प्रशोधन, हर्बल, आयुर्वेद र हिलिङ्ग फुडको क्षेत्रमा भएका परम्परागत ज्ञान र आजको कटिंग ऐजको बुझाई बारे एक अध्ययन पोर्टलको रूपमा विकास गरिने नियतमा सक्रिय पारिएको हो।

वेद लगायतका परम्परागत ज्ञानको सन्दर्भ र आजको दुनियाँको नयाँ पुस्ता मुखी अनुसन्धान, इनोभेसन, गुणस्तर व्यवस्थापन आदि बारे गहिरो अध्ययनका विषय बस्तुहरू बारे यसमा चर्चा गरिने गर्छ।

नेपाली पाठक बिच जीव विज्ञान, हिलिङ्ग फुड, निजीकृत चिकित्सा, योग प्रणाली र पुनर्जीवन लगायतको विषयमा आधुनिक विज्ञान र परम्परागत वैदिक ज्ञानको सम्बन्ध समेत पहिल्याउने जमर्को गरिने छ।

यिनै सन्दर्भमा नेपाली मूलका क्यानेडियन खाद्य वैज्ञानिक तथा औषधि विज्ञ नारायण घिमिरेले आफूले प्रवासमा रहदा सिकेका, बुझेका र मशुश गरेका ज्ञान, सिप र प्रविधिबारे लेखिने ब्लग लाई पाठक समूह पुर्‍याउने मुख्य उद्देश्यले हाल यो पोर्टल लाइ समर्पित गरिएको छ।

Canadian Reporters is the official size of Canadian not-for profit organization the Canadian Reporters Canada (CRC). The end objectives of the Canadian Reporter’s is the advancement of innovation through education as promised by CRC. To acquire those goals, it dissipates local news, talk programs, sharing experiences of successful people in the community, provide training and mentoring activities. The core intention is to facilitate professional immigrants of Nepal to Canada. The key activities will be providing an opportunity for skills advancement, the realization of local innovation requirements, and work towards filling the identified skills gaps through idea sharing, orientation, training and bring in a touch of worthy people who can add motivational encouragements to their full potential.