मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रधानमन्त्रीमा उम्मेद्वारी दिएर सुशील कोइरालाले ‘ऐतिहासिक भूल’ गरेकै हो

प्रधानमन्त्री र राष्ट्रपति निर्वाचनमा कग्रेसले ठूल्ठूला कार्ड फालेर किन ढूस गरेको ??? प्रश्नको जवाफ दिंदै नेपाली कग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला ‘प्रधानमन्त्रीमा उम्मेद्वारी दिएर सुशील कोइरालाले ‘ऐतिहासिक भूल’ गरेकै हो । यसका साथै भारतले ‘नाकाबन्दी नै” गरेको हो र यो ऐतिहासिक दुखद् छ, तर, देशको आगामी बाटो खत्तम भइसकेको छैन ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE