मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

खराब प्रबृति क्यानेडियन माटोमा सुहाऊदैन त्यसलाई सदाकोलागि बिदागरौ

आदरनिय क्यानाडा निबासि प्रजातन्त्रमा अास्थावान साथिहरू,

यसैहप्ता बिभिन्न स्रोतबाट प्राप्त समाचारमा ईन्ड्रस्ट्रि क्यानाडामा बिधिबत दर्ताभएको प्रजातन्त्रमा अास्थाराख्ने क्यानेडियन नेपालिहरूको सँस्था जनसंम्पर्क समिति क्यानडा लाई मुठ्ठिभर सिमित ब्याक्तिकको स्वार्थकोपुर्तिको लागि गैरक्यानेडियन ब्याक्ति समेतको सँलग्नतामा अप्राकृतिक चलखेल गरि समाप्त पार्ने काम फेरि सुरूभएको भन्ने जानाकारि दिईएको छ। हामि ऊक्तसमाचारको बृस्तित खोजमुलक अनुशन्धानको क्रममै छौ।

मअाफै ऊक्त सँस्थाको बोर्डअफ डाईरेक्टर रहेकाले यदि तेस्ता अबैधानिक र घृणायोग्य गतिबिघि भएका पाईएमा हामिसँग कानुनि ऊपचारको बिकल्प र अन्य सरकारि निकायबाट प्राप्त हुने ऊपचार समेत सुरक्षित रहेकाले साथिहरूलाई सँयम हुन अनुरोध गर्दछु।

कृपया बोर्डअफ डाईरेक्टरमा मात्र निहित अधिकार कुनै अईरे गैरेले क्यानेडियन नियम बिपरित गर्नुको कुनै ब्यबारिक तुक नहुने हुनाले त्यसलाई बेबास्तागरि सहयोग गरिदिनुहुन अाग्रह गर्दछु ।यि प्रवृतिहरूले बिगतमा पनि  हामिलाई जसरिभएपनी फुटाऊ र अाफ्नो स्वार्थ शिध्दगर भनि कामहरू गरिएका रहेछन। हाम्राकेहि साथिहरूले यसलाई समएमै बुजि ऊपचारकोलागि गरिएका प्रयासलाई अार्कैरूपमा बुझेर यिनै खराब नियतिलाई साथ दिनपुगेछु भन्ने महसुस मलाई अहिले अाएरमात्र हुन गयो।

त्यसबाट हाम्रासाथिहरूको स्वाभिमानमा पुग्न गएको चोट मैले पुर्तित गर्न सक्नेछैन तर लिखित अात्माअालोचना भने नगरि बस्न मेरो नैतिकताले दिदैन। साथिहरू बास्तबिकता लाई बुज्न मैले ढिलागरेर पुग्न गएको दु:खको लागि क्षमाप्रार्थि छु।

अार्कोकुरा क्यानाडामा हाम्रो समस्या हामिअाफैले झेल्नेहो र सुल्जाऊने हो। हाम्रो बास्तबिकताको अलिकतिपनि ज्ञान नभएको कुनै तोरिलाऊरेले तपाई हाम्रो बिबाद वा समस्या सुल्जाऊछु भनेको मानेर ति प्रबृतिका पछिलाग्नु भनेको बैज्ञानिक युगबाट ढुङ्गेयुग तर्फ लागेर नया युगको फलको अाशा गर्नुमात्र हुनेछ।

हामि अाफै हाम्रो समस्या सुल्जाऊन काबिल भएरै क्यानडामा हाम्रो हालको हैसियत र नेपलिको ऊच्चपहिचान बनाऊन सकेका हौ। अाफ्नो क्षमतालाई पहिचानौ र खुलादिलले एकअार्काको अस्तित्बलाई स्विकार्दै अघिबढौ ।

खराब प्रबृति जुन क्यानेडियन माटोमा सुहाऊदैन त्यसलाई सदाकोलागि बिदागरौ। ऊक्त शुभ कार्यमा लाग्न ममेरो अब ऊपरान्त को समय दिने प्रण गर्दछु। साथै यसकालागि तपाईहरूबाट सहयोगको समेत अपेक्षा गरेको छु। जय नेपाल !

नारायण घिमिरे

बोर्डअफ डिरेक्टर

नेपालि जनसंपर्क समिति – क्यानाडा

=== For References ====
Main Content from - Canada Not-for-profit Corporations Act : S.C. 2009, c. 23
PART 9 DIRECTORS AND OFFICERS
Marginal note:Duty to manage or supervise management

 Subject to this Act, the articles and any unanimous member agreement, the directors shall manage or supervise the management of the activities and affairs of a corporation.

Number of directors

 A corporation shall have one or more directors, but a soliciting corporation shall not have fewer than three directors, at least two of whom are not officers or employees of the corporation or its affiliates.

Marginal note:Qualifications of directors (1) The following persons are disqualified from being a director of a corporation:
  •  (1) The following persons are disqualified from being a director of a corporation:

    • (a) anyone who is less than 18 years of age;

    • (b) anyone who has been declared incapable by a court in Canada or in another country;

    • (c) a person who is not an individual; and

    • (d) a person who has the status of a bankrupt.

  • Marginal note:Membership

    (2) Unless the by-laws otherwise provide, a director of a corporation is not required to be a member of the corporation.

  • Marginal note:No alternate directors

    (3) No person shall act for an absent director at a meeting of directors.

Marginal note:Organization meeting
  •  (1) After the issue of the certificate of incorporation, the directors of a corporation shall hold a meeting at which the directors may

    • (a) make by-laws;

    • (b) adopt forms of debt obligation certificates and corporate records;

    • (c) authorize the issue of debt obligations;

    • (d) appoint officers;

    • (e) appoint a public accountant to hold office until the first annual meeting of members;

    • (f) issue memberships;

    • (g) make banking arrangements; and

    • (h) transact any other business.

 Database of Industry Canada as of 11/30/2015 About the Canadian Corporation name : Nepalese people Coordination Committee – Canada

Picture 1Picture 2Picture3Picture4

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE