मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्यानाडाबासी नेपालीहरुसंग प्रशुना कडेलको लागी भोटदिन अनुरॊध

वेलायतकाे प्रतिष्ठित अन्तर्राष्ट्रिय मोडलिङप्रतियोगिता प्रसुनाVia:- Nagarik Newsलन्डन—आगामी फेब्रुअरीमा बेलायतमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगितामा नेपाली मोडल प्रसुना कँडेल छानिएकी छन्। रुल दि रनवे बेलायतलेसंसारभरिबाट छानिएका ती मोडललाई सो प्रतियोगितामा सहभागी गराउँछ। बेलायतको बर्मिङघममा हुने प्रतियोगितामा पुग्न उनीसहित विभिन्न देशका ३० जना प्रतिस्पर्धामा छन्।गतहप्ता देखि सुरु भएको फेसबुक तथा ट्विटरमार्फत् अनलाइन भोटिङबाट कँडेलले करिब २७ हजार भोट पाएकी छन्। उनलाई एक भारतीय मोडलले करिब २१ हजार भेट प्राप्त गरी पछाएकी छन्। ४ जनवरीसम्म चल्ले अनलाइन भोटिङमा सर्वाधिक मत प्राप्त गर्ने एक फिमेल र एक मेल प्रतियोगीलाई बिजेता घोषणा गरिने छ।रुल दि रनवे बेलायतले हरेक बर्ष आयोजना गर्ने यो प्रतियोगितमा पुग्ने प्रसुना पहिलो नेपाली मोडल हुन्। संसार भरिका ब्यवसायिक रुपमा काम गर्ने मोडलसँगको प्रतिस्पर्धापछि प्रतियोगितमा सहभागी हुन पाउनु नै ठूलो सफलता भएको प्रसुन्नाले बताइन्। सन् २००७ देखि मोडलिङ क्षेत्रमा पाइला राखेकी कँडेलले यदि उपाधि जिते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवसायिक रुपमा काम गर्ने अवसरप्राप्त हुने बताइन्।विभिन्न म्युनिक भिडियोमा समेत अभिनय गरेकी कँडेल पेशाले नर्स हुन्। उनी नसिंङ एसोसिएसन यूकेकी उपाध्यक्षसमेत छन्।यसअघि कँडेलले सन् २०१२ मा सम्पन्न फेस अफ प्युरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड जितिसकेकी छन्।प्रसुनाले अहिले किङडम स्कुल अफ आटर्सबाट थिएटर तथा एक्टिङमा डिप्लोमा कोर्ष गरिरहेकी छन्। सन् २००६ देखि बेलायत बसोबास गर्दै आएकी कँडेलले नेपाली चलचित्र यु–टर्नमा सहनायिकाको अभिनय गरेकी छन्।मोडलिङ आफ्नो सौख भएको बताउने कँडेल सामाजिक काममा समेत निकै सक्रिय छन्।नेपालमा भूकम्पपछि सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवालगायतका जिल्ला पुगेर उनी राहत वितरण तथा उपचारमा संलग्न भएकी थिइन्। यसै वर्ष बेलायतको एउटा अनलाइन पोर्टलले गरेको सर्वोक्षणमा उनी बेलायतका चर्चितका दश नेपालीभित्र पर्न सफल भएकी थिइन्।प्रसुनाले आफूले प्रतियोगितबाट अवार्ड हात पार्न सके नेपाल र नेपालीको शिर उच्च हुने बताइन्। उनले ४ जनवरीभन्दा अगावै आफूलाई अनलाइन भोटिङ गरिदिन आग्रह गरेकी छन्।भोटिंग लिंक ;- http://woobox.com/qx3wsy/gallery/WI3VOUEreXEहजुरहरूले एकै दिनमा विभिन्न नेट डाटा , विभिन्न वाईफाई प्रयोग गरेर सेल फोन,कम्पुटर डेक्टप ,ल्यापटब, भाइबर, फोन मेसेज,हरेक बाट लिंक शेएर गरेर भोट गर्न सक्नुहुनेछ ।सबैको जानकारिको लागि सेयर गर्नु है । लाईक कमेन्ट पनि गर्नुहोला… तपाईहरुको कमेन्ट प्रसुना ले पनि कमेन्ट देख्नुहुनेछ।

Posted by Miss You Nepal on Tuesday, December 8, 2015

आगामी फेब्रुअरीमा बेलायतमा आयोजना हुने अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगितामा नेपाली मोडल प्रसुना कँडेल छानिएकी छन्। रुल दि रनवे बेलायतले संसारभरिबाट छानिएका ती मोडललाई सो प्रतियोगितामा सहभागी गराउँछ। बेलायतको बर्मिङघममा हुने प्रतियोगितामा पुग्न उनीसहित विभिन्न देशका ३० जना प्रतिस्पर्धामा छन्।

गतहप्ता देखि सुरु भएको फेसबुक तथा ट्विटरमार्फत् अनलाइन भोटिङबाट कँडेलले करिब २७ हजार भोट पाएकी छन्। उनलाई एक भारतीय मोडलले करिब २१ हजार भेट प्राप्त गरी पछाएकी छन्। ४ जनवरीसम्म चल्ले अनलाइन भोटिङमा सर्वाधिक मत प्राप्त गर्ने एक फिमेल र एक मेल प्रतियोगीलाई बिजेता घोषणा गरिने छ।

8

रुल दि रनवे बेलायतले हरेक बर्ष आयोजना गर्ने यो प्रतियोगितमा पुग्ने प्रसुना पहिलो नेपाली मोडल हुन्। संसार भरिका ब्यवसायिक रुपमा काम गर्ने मोडलसँगको प्रतिस्पर्धापछि प्रतियोगितमा सहभागी हुन पाउनु नै ठूलो सफलता भएको प्रसुन्नाले बताइन्। सन् २००७ देखि मोडलिङ क्षेत्रमा पाइला राखेकी कँडेलले यदि उपाधि जिते राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीसँग व्यवसायिक रुपमा काम गर्ने अवसर प्राप्त हुने बताइन्।

विभिन्न म्युनिक भिडियोमा समेत अभिनय गरेकी कँडेल पेशाले नर्स हुन्। उनी नसिंङ एसोसिएसन यूकेकी उपाध्यक्षसमेत छन्। यसअघि कँडेलले सन् २०१२ मा सम्पन्न फेस अफ प्युरिटीको फाइनलिष्टमा छनोट भएर मिस पब्लिक च्वाइस अवार्ड जितिसकेकी छन्। प्रसुनाले अहिले किङडम स्कुल अफ आटर्सबाट थिएटर तथा एक्टिङमा डिप्लोमा कोर्ष गरिरहेकी छन्। सन् २००६ देखि बेलायत बसोबास गर्दै आएकी कँडेलले नेपाली चलचित्र यु–टर्नमा सहनायिकाको अभिनय गरेकी छन्।

aa

मोडलिङ आफ्नो सौख भएको बताउने कँडेल सामाजिक काममा समेत निकै सक्रिय छन्। नेपालमा भूकम्पपछि सिन्धुपाल्चोक, धादिङ, काभ्रे, रसुवालगायतका जिल्ला पुगेर उनी राहत वितरण तथा उपचारमा संलग्न भएकी थिइन्। यसै वर्ष बेलायतको एउटा अनलाइन पोर्टलले गरेको सर्वोक्षणमा उनी बेलायतका चर्चितका दश नेपालीभित्र पर्न सफल भएकी थिइन्।

bb

प्रसुनाले आफूले प्रतियोगितबाट अवार्ड हात पार्न सके नेपाल र नेपालीको शिर उच्च हुने बताइन्। उनले ४ जनवरीभन्दा अगावै आफूलाई अनलाइन भोटिङ गरिदिन आग्रह गरेकी छन्।

Hi Nepali Diaspora in Canada: Please:

http://woobox.com/qx3wsy/gallery/WI3VOUEreXE

प्रशुना कडेलको लागी भोट दिन उल्लेखीत लिडंक खोल्नुहोस भोट गर्नुहोस। भोट गर्नुहुने सम्पूर्ण देश बिदेशमा बस्नु हुने सहयोगी हातहरूलाई हार्दिक धन्यवाद। (जय होस)।

1 2 3 4 5 6 7 9

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE