मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

दक्षिण भारतको उत्कृष्ठ ‘योङ एल्मुनी एचिर्वर अवार्ड’ चिन्तन पौडेललाई दिइने

Main Front

गरीब घरपरिवार समन्वय बोर्डका कार्यकारी उपाध्यक्ष चिन्तन पौडेललाईयोङ एल्मुनी एचिर्वर अवार्ड’ दिइने भएको छ । उत्कृष्ठ विश्वविद्यालय भारदियार विश्वविद्यालय कोइम्बटुरमा सन् २००६ मा व्यवस्थापनमा स्नाकोत्तरमा (एमबीए) बिशिस्ट श्रेणीमा उत्तीर्ण भएका पौडललाई छोटो उमेरमा बिशेष जिम्मेवारी र भूमिका निभाएको भनि सो अवार्ड प्रदान गर्न लागिएको हो ।

0

विश्वविद्यालयले वार्षिक कार्यक्रम अनुसार आगामी पुस ३ गते शुक्रवार उनलाई उक्त अवार्ड प्रदान गर्नेछ । विश्वविद्यालयले सन् २००० भन्दा पहिलेका समूहबाट दुई जनालाई र सन् २००० पछिको समूहबाट पौडेललाई उक्त अवार्ड प्रदान गर्न लागिएको हो ।

Capture
विश्वविद्यालयको पढाईपछि गरेको कामको आधारमा उत्कृष्ट छनोट गरेको हो । पौडेलले पढाइपछि सात वर्ष बेलायत तथा विगत तीन वर्षदेखि नेपालमा बसेर विभिन्न क्षेत्रमा काम गर्दै आएका छन् ।

yy3

 

सो कार्यक्रममा भारतका उत्कृष्ट प्राध्यापक, उद्योगपति लगायतको उपस्थिती रहनेछ । कार्यक्रममा पौडेलले आफ्नो जीवनको बारेमा तयार पारेको जीवनयात्राबारे मन्तब्य र कार्यपत्र प्रस्तुत गर्नेछन् । साथै, सन् १९९० को समूहबाट चित्र पर्थसारथी र सन् १९९८ को समूहबाट संकारा नारायनन यस अवार्डका लागि मनोनियत भएका छन् ।

8

Chintan Poudel is to be awarded with the Young Alumni Achievers Award

Executive Vice Chairperson at Poor Households Support Coordination Board Chintan Poudel is to be awarded with the Young Alumni Achievers Award.

yy

The Bharathiar University, a state university in Tamilnadu in South India is going to award Poudel on December 18 for successfully shouldering big responsibilities at an early age.

yy1
Along with Poudel, who graduated from the University with distinction in MBA in 2006, two other outstanding students graduated from the University before 2000 would also be awarded.

yy4
The award ceremony, which will be held in University, will see the participation of various prominent Indian professors and entrepreneurs.

yy5

On the occasion, a documentary featuring the life and times of Poudel would be screened. Poudel has been involved in philanthropic causes in Nepal since three years after spending seven years in the U.K.

Last photo

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE