मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

लोकमानलाई सचेत हुन सर्वोच्चको निर्देशन:नैतिकता भए राजिनामा राजिनामा आउनुपर्छ।

1

२७ पुस, काठमाडौं । अख्तियारले वरिष्ठ अधिवक्ता शम्भु थापाको ल फर्ममा छापा मारेपछि परेको रिटमा सर्वोच्चका प्रधानन्यायाधीश कल्याण श्रेष्ठ र न्यायाधीश सुशीला कार्कीको इजलासले सोमबार फैसलारुपमा लोकमानलाई सचेत हुन निर्देशन दीदै अब आइन्दा कानूनले प्रदान गरेको अधिकार क्षेत्रको सीमाभित्र रही विभि सम्मत अजुसन्धान तहकितबाट युक्तियुक्त देखिएको अवस्थामा बाहेक निर्देशित रुपमा खानतलासी दिने जस्तो अरु कसैको अधिकार क्षेत्र तथा मौलिक एवं कानूनी हकमा हस्तक्षेव हुने कार्य नगर्नु- नगराउनु ।’

शम्भु थापाको ल फर्ममा लोकमानले कति कर र राजश्व वुझाउन बाँकी थियो ? कति राजश्व चुहावट गरिएको हो भन्ने सामान्य अनुसन्धान समेत नगरीऔपचारिक निर्णयनै नगरी विना पर्याप्त आधार हतार हतारमा केबल रिसिवी साध्ने मनासये मारेका थिए। साथै सर्वोच्चले हठात रुपमा खानतलासी लियी कम्प्युटर र कागजपत्र नियन्त्रणमा लिँदा कानून व्यवसायी र सेवाग्राहीबीच कानूनले दिएको गोपनीयताको अधिकार समते हनन भएको देखिएको फैसलामा उल्लेख छ ।

सर्वोच्चको फैसलामा भनिएको छ : सर्वोच्चले न्यूनतम अनुसन्धान र निष्कर्ष वेगर व्यक्तिको व्यवसायीक विशेषाधिकार, मर्यादा र गोपनियतालाई उल्लंघन गर्ने गरी अनुचित हस्तक्षेप गर्ने कार्य नगर्न सचेत समेत गराएको छ ।

येस येतिहसिक फैसला पछि बस्ताबमा कानुनी राजप्रति अलिकति पनि आस्था र उनले दाबी गरेजस्तो लोकमान नैतिकवान हुन् भने अब उनको राजिनामा आउनुपर्छ।

Decisioncover

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE