मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

प्रधानमन्त्री छु नेतृत्व गर्छु भनेको – मेरो त सेकुवा बनाउने भए: ओली

प्रधानमन्त्री केपी ओलीले घरघरमा पाइपबाट ग्यास पुर्‍याउँछु; अबको जमाना भनेको काँधमा ग्यास सिलिण्डर बोकेर हिँड्ने होइन, चुला-चुलामा पाइप पुर्‍याउने हो, त्यो व्यवस्था गर्छु भनेको, बाहिर निस्किएपछि जिब्रो कता छ तेरो भन्न थाले ।’

आफूले हावाबाट बिजुली निकाल्छु भन्दा गज्जब हावादारी कुरा गरे भनेर उडाए। ‘ म प्रधानमन्त्री छु, मैले एक वर्षभित्र लोडसेडिङ अन्त्य गर्छु भनेको यहाँ त कोको होलो नै मच्चियो ।सम्पूर्ण क्षेत्रमा आधुनिकता जान प्रधानमन्त्री छु नेतृत्व गर्छु भनेको यहाँ त सेकुवा बनाउने रहेछन् । अब साहित्यकारहरुले नेतृत्व गर्नु पर्यॊ अनि केही हुन्छ कि!

 

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE