क्यानाडामै क्यानडाकै पटकथामा निर्मित “अाई एम नट रेसिष्ट” नामक चलचित्र फेबुररि ६ मा सिने स्टार सिनेमा हलमा लाग्दै!

थाहापाऊनु भो? क्यानाडामै क्यानडाकै पटकथामा निर्मित “अाई एम नट रेसिष्ट” नामक चलचित्र फेबुररि ६ मा सिने स्टार सिनेमा हलमा लाग्दै छनि?
Trailer of Movie " I AM NOT RACIST"
Trailer of Movie " I AM NOT RACIST"The movie is completed and submitted to Toronto Nepali Film Festival 2016 (TNFF). Actors: Dr. Kismat Bhandary, Indira Bhandary, Lata Khanal Kali Sundari, Luise Bokie, Anmol Paudel, Tiana Wheeter, Hari Siwakoti, Keshav Raj Rawat and Renu Paudel (Aryal)Produced by: Hari Siwakoti and Ishwar Thapa Edited and Directed by: Ishwar Thapa(Click on HD on screen to watch high quality)
Posted by Ishwar Thapa on Sunday, November 29, 2015
Watch Trailer of Movie ” I AM NOT RACIST”
ईश्वर थापा हाम्रा अाँखामा बिश्वमा बिरलै पाईने एक यस्तो बास्तबिक हिरो को नमुना हुन जो अनबरत मानव कल्याणमा दिनरात समय खर्चिरहेका छन् तर रिटर्न को कुनै अाशा बिना। क्यानाडा जस्तो अति महगो जिबनशैलि भएको ठाऊमा पनि यस्ता ऊदाहरण भेटिनु हाम्रालागि त अाठौ अाश्चार्य नै थियो। यि कर्मजिबि हातलाई हाम्रो सलाम।
क्यानाडाका नेपालि समाजका गतिबिधि हरू लाई निश्वार्थ अनवरत रूपमा पर्दामा ऊतार्न तल्लिन यि कर्मठ हात र पबित्र मुटुलाई जतिसलाम गरेपनि कमै हुनेछ।
केने मल्टिभिजन मार्फत दशकौ देखि सिेने भिडियो जर्नालिजममा लागेका पारखि सिनेकर्मि हरि सिबाकोटि को साथ पाएर शुभकामना अाईएनसिका ईश्वर थापाले केने मल्टिभिजन सँग क्यानाडामै क्यानडाकै पटकथामा निर्मित “अाई एम नट रेसिष्ट” नामक चलचित्र बनाएका छन्। यसैबीच हरि सिबाकोटि र ईश्वर थापाको यो बहु चर्चित चलचित्र कस्तो होला भन्ने जिज्ञासा र अाजै हेर्न पाए हुन्थ्यो भन्ने बेचैनि सारा क्यानाडाबासि नेपालिमा देखिनु धेरैका लागि अाश्चार्य को बिषय बनेपनि हाम्रालागि भने अाशागरे अनुरूपको सामाजिक प्रतिकृया थियो।
हुनपनि यि पारखि हातहरूलाई कर्मक्षेत्रमा साथदिने क्यानेडियन नेपालि सहयात्रि किस्मत भण्डारि, ईन्दिरा भण्डारि, लता खनाल लगाएतका हरू नेपालि समुदायमा अत्यान्त रूचाईएका चरित्र रहेकाेले फेबुररि ६ मा सिने स्टार सिनेमा हलमा प्रदर्शन हुन गएको चलचित्र क्यानाडा निबासि लगभग सतप्रतिसत नेपालि परिबार मा चर्चाको बिषय बन्नजाने लगभग निस्चित देखिन्छ।
Produced by: Hari Siwakoti and Ishwar Thapa
Edited and Directed by: Ishwar Thapa
Actors:
Hari Siwakoti,
Kismat Bhandary,
Indira Bhandary
Lata Khanal
Kali Sundari
Luise Bokie
Anmol Paudel
Tiana Wheeter,
Keshav Raj Rawat
and Renu Paudel (Aryal)
WRITE COMMENTS FOR THIS ARTICLE