मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पूर्वराजा ज्ञानेन्द्रले प्रचण्डले गोपनियता भंग गरेका भन्दै भेटन नमानेकाले प्रचण्ड को थाइल्याण्ड भ्रमण स्थगीत

prachanda1

पूर्वराजा ज्ञानेन्द्र शाह एक साता देखि थाइल्याण्डमा रहेका बेला ज्ञानेन्द्र को बहाली सम्बन्धमा हालै बिकसीत अमेरिकी र भारतीय मोडालिटी बारे छलफल  गर्न नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थाइल्याण्ड जाने कार्यक्रम पूर्वराजा ज्ञानेन्द्रले प्रचण्डले गोपनियता भंग गरेकाले भेटन नमानेकाले भर्खरै प्रचण्डले  भ्रमण स्थगीत गर्नु परेको बुजिएको छ ।

यद्यपी एमाओबादी प्रचण्डले बैंककमा उपचाररत पार्टीका सचिव वर्षमान पुन अनन्तको स्वास्थ्यको बारेमा थप जानकारी लिन र उनलाई नेपाल ल्याउने बिषयमा त्यहाँस्थित चिकित्सकहरुसँग छलफल गर्न माघ १५ गते थाइल्याण्डको बैंकक प्रस्थान गर्ने कार्यक्रम भएको दाबी गरेका थिए । भारत बाट नरुचाइयका प्रचण्डको भ्रमण स्थगीत भए पछि पार्टी संगठनको काम र मधेसमा आन्दोलनरत पक्षहरुसँग थप छलफल गर्ने भएपछि भ्रमण स्थगित भएको सचिवालयले जनाएको छ । हुनत एमाओबादि सचिव अनन्त एक महिना देखि बैंककमा उपचाररत छन । उनको स्वास्थ्यमा सुधार आउन थालेको भएपनि पुन चिकित्सकहरुको निगरानीमै छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE