मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्यानाडा र अमेरिका मा अति रुचाइएका चर्चित, लोक तथा दोहोरि गायक नबिन पौडेलको “हरेक जातजाती”बजार मा आयो नि – हेर्नु भयो ?

क्यानाडा र अमेरिका मा अति रुचाइएको चर्चित, लोक तथा दोहोरि गायक नबिन पौडेलको “हरेक जातजाती”बजार मा आयो नि – हेर्नु भयो ? गायक नविन पौडेल अहिलेसम्म सयौ स्टेज कार्यक्रममा आफ्नो प्रस्तुति दिइसकेका छन l उनको एकपछि अर्को लोकप्रियता बढ्दै गयको छ, यो क्षेत्र अझै  निरन्तर भैरहोस हार्दिक शुभकामना।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE