मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

पुनः उठने तयारीमा रहेका कोईराला उम्मेदवार बन्दापनि रामचन्द्र पौडेलकै पल्ला भारिहुने लगभग निश्चीत

 

 

Screen Shot 2015-11-10 at 6.39.55 PM

अाफ्ना किचन क्याबिनेटका १-२ अति महत्वांकान्छि ब्याक्ति र काँग्रेसको कहिलै भलो नचिताऊने शक्तिको प्रभाबमा र पुन जिताईदिने लहै लहैमा लागेर अाफै प्रधानमन्त्रि बन्छु भन्ने लोभमा कपटपुर्ण रूपमा काँग्रेस,माअोबादि र एमाले बिचको लामो सहयात्रालाई तोडि प्रधान मन्त्रिमा ऊमेदबारि लिई पार्टिलाई प्रधानमन्त्रि, राष्ट्रपति र सभामुख सबै पदको पहुच बाहिर पुर्याएर अाफै नाङ्गिएर बदनामिमा परेका शुशिल कोईराला फेरि अार्का थरि भिजलन्ते हरूको प्रभाबमा अाएर पार्टिलाई गलत र गैर जिम्बेबार अबसरबादिहरूको हातमा पुर्याऊने चक्रब्युहमा फसिनेगरि गम्भिर र त्रुटि पुर्ण रूपमा पार्टी सभापति पनि ऊठने निर्णयमा पुगेका छन्।

1

रामचन्द्र पौडेल लाई आरोप लगाउने केहिपनि मुद्धा नपाए पछि आफु अघि नबढदा संस्थापन पक्ष तितरबितर हुने केटौले तर्क गर्दै कोइरालाले पुनः उठने तयारी गरेका हुन्। कांग्रेस सभापति सुशील कोइराला देश भित्र र बाहिरको प्रधानमन्त्रिमा ऊमेदबारि गर्दा भएको जस्तॊ गम्भीर गल्ति पुन नदोहोराउन परेको चरम दबाब नकार्दै समय र परिस्थिति को अबमुल्यन गरि हचुवामा उम्मेदवार बन्ने भएका छन्।  स्रोतका अनुसार क्षेत्रीय र जिल्ला अधिवेशन सकिनासाथ उनले औपचारिक रूपमा उम्मेदवारी घोषणा गर्नेछन्।

 

2

 

संस्थापन पक्षको सभापतिमा समय संधर्विक सर्वसम्मत उम्मेदवारी बनाउन  उपसभापति रामचन्द्र पौडेल र कोइरालाबीच आइतबार राति छलफल भएको बुझिएको छ। तर,जीवित छदा गिरिजा बाबुले सधै भनु हुने जस्तै “सुशील कोइरालाले समयमै परिस्थितिको गम्भीरता बुज्न नसक्ने र मौका गुमाए पछि मात्र चेत्ने” गल्ति दोहरौदै बिना परिपक्क योजना फेरि आफै उठ्ने ढिपी दोहोराएका हूनाले दुवैजना आ-आफ्नो तयारीमा जुटेको बुझिएको छ । दुवैले आफू निकटकासँग छलफल गरिरहेका छन्। कोइराला उम्मेदवार बन्दापनि एकपटक पार्टीलाईनै धोकादिइ आर्का पार्टी खोलेका शेरबहादुर देउवालाई सहज अबस्ता नरहेपनि शुशिल कोइरालाको उम्मेदवारीले रामचन्द्र पौडेललाई अरु पदमा टिम मिलाउन असहज हुने देखिन्छ।

Cover letter

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE