मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालमै पहिलो पटक मौलीक नेपाली गुन्द्रुकस्वादमा रमपम तैयारी चाउचाउ बजारमा आयो ।

000

नेपालमा सँचालित एसिएन थाईफुड प्रा लि जसले रमपम लगाएतका तैयारि चाऊचाऊ ऊत्पादन गर्छ तेसको ब्यबस्थापन बारे धरैकम मात्र जानाकार हुनसक्छन्। ऊक्त कम्पनिका जेनेरल म्यानेजर र लगानि कर्ता मध्येका एक गणेश प्याकुरेल नेपालको ईतिहासमै निकै कम भेटिने स्बरोजगार र सक्षम खाध्य प्राबिधिज्ञ मध्येका एक हुन।

aaa

नेपालमा प्राय गरेर कृषि क्षेत्रमा (प्रि बा पोष्ट हार्वेष्ट) बिशेषज्ञता गरेर कृषिलाई अाफ्नो पेशामा ढाल्न नसकि बेरोजगार रहने बा अन्य कम्पनिमा कम र सजिलो अाम्दानिमा रमाऊने वा अकर्षक बैदेशिक रोजगारमा हामफाल्ने नेपालि ड्रेन्ड को बिलकुल बिपरित यि बैज्ञानिक चुपचाप अाफ्नै साधन र स्रोतमा जे सकिन्छ त्यहि गर्दै अाफ्नो सारा पूजि, शिप र लगन लाई मातृभुमिको सेबामा खर्चिरहेको भेटिन्छ।

ddd

अमेरिका र युरोप तिर भन्ने गरिन्छ ईनोभेसन भनेको अाफ्नो बैज्ञानिक अनुभब र सिपलाई पैसामा परिबर्तन गर्न सकिने खुबि हो जसको लागि ३ अनिबार्य सर्त छन्। पहिलो सम्बन्धित बिषयमा सैदान्तिक बिज्ञता। दोस्रो ऊक्त बिषयमा चाखभएको र अनुभबि । र तेस्रो त्यसमा पुर्ण समर्पित वा ब्यबाहारिक र बैज्ञानिक लगन सिलता । यि अनिबार्य सर्तको पुर्बाधार नभएका हरू “पैसा ब्यबस्थापन गर्न सकिहाल्छु अरूलाई काम लगाऊला र मुनाफा कमाऊला भन्ने सोचि” नेपाल तिर जस्तो जोखिम मोलेर ब्यबसाय नगर्ने हुनाले युरोप अमेरिकाको ईनोभेटिभ ब्यबसाह हरू सफल मात्र हैन बिश्बबजार मा भिजन सफल भएका पाईन्छन्।

bbb

नेपालको सन्दर्भमा राजनैतिक तरलताले पैदा गरेको ऊधमशिलता को बिकासको लागि दयनिय अबस्थाबिच सृजनशिल ऊधमशिलताको माथि ऊल्लेखित अाधारभुत अाबश्यकता लाई पुरा नगरि ब्यबसाय सुरू गरिने, बजारमा ऊपलब्ध परामर्सदाताहरू समेत ति अनिबार्य अाबश्यकता बारे ज्ञान र अनुभबको कमिका कारण पुर्ण अन्जान रहनु अादिले अौधोगिक बिकास शुन्यप्राय रहदै अाएको छ। यस्ता अाफ्नो नियन्त्रण बाहिरको सम्षुर्ण प्रतिकूल परिबेस सँग जुद्दै ठ्याक्कै युरोप वा अमेरिकि मोडलको पुर्बाधार पुरागरि यि मेहनति र कर्मसिल खाध्य बैज्ञानिक प्याकुरेलले एशियन थाईफुडलाई नेतृत्व दिईरहेका छन्। यि सृजनशिल खाध्यबैज्ञानिक का खाध्य प्रबिधिको क्षेत्रको थुप्रै सृजनशिल क्रिएसन मध्धेको एक नेपालि पनको नेपालि गुन्द्रुक स्वादको तैयारि नुडल लाई एसियन थाईफुडले ऊत्कृष्ट ठानि ब्यबसाहिक ऊत्पादन मात्रहैन भोलिबाटै काठमाडौंको बजारमा बिक्रिबितरण गर्ने भएको छ।

ccc

यो युरोप – अमेरिकि स्तरको खाध्य सुरक्षा र गुणस्तर ब्यबस्थापन गरि प्रथमपटक नेपालि बजारमा ल्याईएको बास्तबमै अति सृजनसिल ऊत्पादन लाई नेपालि ऊपभोक्ताले कसरि लिन्छन सो भने अन्तराष्ट्र भरका खाध्य प्राबिधिक र बैज्ञानिक हरूको चासोको विषय बनेको छ। खाध्यबैज्ञानिक गणेश प्याकुरेल र ऊहाँको हरेक सपनालाई अाफ्नै निजिसपना ठानि ऊहाँलाई पाहिला पाहिलामा साथदिने ऊहाँकि धर्मपत्नि पुर्णिमा प्याकुरेल लाई हाम्रो धेरै बधाई र शुभकामना।

1 Gundrik Flavour

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE