मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली कांग्रेस तनहुँको सभापतिमा बैकुण्ठ न्यौपाने निर्वाचित

cover

नेपाली कांग्रेस तनहुँको सभापतिमा ४ सय ४८ मत प्राप्त गरि बैकुण्ठनाथ न्यौपाने निर्वाचित हुनुभएको छ l उहाँका निकटतम प्रतिद्वन्दी कृष्ण प्रसाद गौतमले २ सय ५२ मत प्राप्त गर्नुभएको थियो l यसैगरी सचिवमा ४ सय ६६ मत प्राप्त गरि विश्व वास्तोला निर्वाचित हुनुभएको छ भने कोषाध्यक्षमा ४ सय ८३ मत प्राप्त गरि रेशम गुरुङ निर्वाचित हुनुभएको छ l

1 2 3 4

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE