मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ईनोभेसनको लागि सुबिधायुक्त प्रयोगशाला हैन साना साना कुरालाई अलि फरक ढंगबाट हेर्ने बानि जरुरि ( भिडियो हेर्नुस)

ईनोभेसनको लागि सुबिधायुक्त प्रयोगशाला हैन साना साना कुरालाई अलि फरक ढंग बाट क्रिटिकल्लि बिश्लेषण गरि हेर्ने बानिको बिकास गरिनु पर्छ। जब तपाई ध्रुब सत्य मानिदै अाएका तथ्यहरूलाई चुनौति दिदै तेस्को सुक्ष्म अध्ययनमा लाग्नु हुन्छ, तब जाँहा हुनुहुन्छ त्येहिबाट क्रिएटिभ बिचार हरू पैदा वा बिकास गर्न सक्नु हुनेछ। ति बिचार हरूको तपाईलाई जस्तो सुबिधा ऊपलब्ध छ तेसैको ऊपयोग गर्न सकिने गरि जब तपाई बैज्ञानिक परिक्षण वा बिश्लेषणमा लाग्नु हुन्छ, तपाई ईनोभेटिब बिचारको पहिचान गर्न सक्क्षम बन्नुहुने छ। येसैलाई मैले ईनोभेसन विईद अाऊट बोडर भन्ने गरेको हु। किनकि अति ऊपयोगि सिद्द भएका प्रायः जसो ईनोभेटिभ अाईडिया हरू यस्तै बाताबरण बाट जन्मिएको पाईन्छ। नारायण घिमिरे, खाध्य बैज्ञानिक, टोरन्टो।

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE