मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

निरास बनेका मधेसी नेता फेरि दिल्ली जाँदै

Capture

मधेसी मोर्चाले आफनो माग प्रति सरकार गम्भिर नभएको ओरोप लगाउँदै बुधबार गरेको तेस्रो चरणको आन्दोलन प्रति नैतिक समर्थन एवं शक्ति जुटाउन मोर्चा समर्थन शीर्ष नेता आगामी साता पुन; भारतको नयाँ दिल्ली जाने तयारी गरिरहेका छन ।

Diplomacy

मोर्चाका संयोजक एवं तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले बिहीबार भैरहवामा आयोजित पत्रकार सम्मेलन गरेर जानकारी दिएका हुन्।भारतको नयाँ दिल्लीमा कार्यक्रम भएकाले आफूहरु जाने तयारी भएको नेता ठाकुरले बताए।

3

काँग्रेस को चुनाब पछि वर्तमान सरकार ढल्ने आश बोकेका तराई लोकतान्त्रीक पार्टी ले पौडेल वा देउबा जो भएपनि ओली लाईनै कम्तिमा एक वर्ष प्रधान मन्त्रि मा समर्थन गर्ने र मदेश मुद्धा मा मोदीको नेपाल लाई नकाबंधी मार्फत दुख दिने पोलिसी हैन नितीश लालु को जस्तॊ बन्द कोठा बार्ता पोलिशीमा रहेर काम गर्ने र गणतन्त्र बाट पछि नहट्ने दृढता वा मनासये बुजे पछी गुहार को लागी दिल्ली जाने भएका हुन। उनीहरु दिल्ली गए पनि दिल्ली हाल पहिले जस्तॊ रहन नसक्ने प्राय निश्चीत छ अतः यो मात्र उनीहरुको रोदन भ्रमण हुने बुजिञ्छ ।

Screen Shot 2015-11-23 at 8.00.28 PM

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE