मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अन्तत: ओन्टारियोमा नेपाली मन्दीरले आफ्नै घर पायो: मन्दिरको विधिवत स्थानान्तरण र स्थापना शुक्रवार शुरु गरिने: नेपालीहरु अति ऊत्शाहीत!

1110

1

नेपाली कनेदियन हेरीटेज़ सेन्टर का अनुसार गुरु “नेपाली-बाबा”  मार्च १ तरीकमा नेपाल बाट टोरन्टो आईपुग्नु भएको थियो । मार्च २  तारिखका दिन यनसीयचसी (NCHC)  का बोर्ड अफ डिरेक्टरहरु नेपाली-बाबा संग परामर्श गरि बोर्ड अफ डिरेक्टरको बैठक बाट हालको मन्दिरको नयाँ स्थानमा विधिवत स्थानान्तरण र स्थापनाबारे छल-फल गरि कार्यक्रम तयार गरिएको  बेहोरा सम्पूर्ण क्यानाडा बासी नेपालीहरुमा समाचार सन्स्प्रेसन गरेको छ ।

Pro 1

3

Prog 2

प्रवक्ता ओकेन्द्र बुढाथोकीका अनुसार आइतवार मार्च ६ मन्दिर स्थापना दिवस भएको हुनाले उक्त दिन यनसीयचसी को आजीवन संस्थापक सदश्य (Founding Life Member)  वितरण गरिने कार्यक्रम रहेको, आजीवन संस्थापक सदश्यको मुल्य $१,००० रहेको र यो  रकम मन्दिरको विस्तार र सफल र दिगो संचालनको लागि प्रयोग गरिने सर्वसाधारण लाई जानकारी गराइएको छ ।

4

आजीवन संस्थापक सदश्यता बाहेक पनि निम्नानुसार मन्दिरलाई सफल र दिगो संचालनको लागि सहयोग गर्न सकिने जानकारी दियिएको छ ।

संस्थापक सदश्य – $५००  (५ वर्षे)

साधारण सदश्य – $१०८ (वार्षिक)

पुर्व-स्वीकृत माशिक सहयोग (Pre-authorized monthly payment) – $१० वा माथि इच्छानुसार

5

6 Cover

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE