मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

बन्द कोठामा देउवा र ससुरा केसीका पक्षमा भोट भोट माग्न थाले गगन थापा

Screen Shot 2016-03-04 at 8.33.28 PM

शुक्रबार विहान ८ बजे सल्यानबाट आएको महाधिबेशन प्रतिनिधिहरुको टोली संयोजक केशबहादुर बिष्ट को टोली महामन्त्री पदका उम्मेद्धार गगन थापालाई भेट्न उनको निवास पुग्यो । उनीहरुलाई गगनले भने ‘तपाईहरु मेरो अत्यन्त नजिकको साथीहरु हो, हामी जित्दैनौ, कांग्रेस बचाउन शेरबहादुर देउवा र अर्जुननरसिंह केसीलाई भोट दिनुहोस् । महाधिबेशन पछि फेरी भेटौला ।’

Screen Shot 2016-03-04 at 11.39.10 PM

गगन थापाले बन्द कोठामा देउवा र ससुरा केसीका पक्षमा खुलेर देउवा र अर्जुननरसिंहका लागि भोट माग्नु भयो ।’ विष्टले भने ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE