मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

हाइटेक कि हिलटेक ?

Screen Shot 2016-03-06 at 9.03.25 PM

‘हाइटेक’ छोडेर हजूर ‘हिलटेक’तिर लाग्नुभएछ,

विचार छोडेर भए पनि ‘गिभ-एण्ड-टेक’तिर लाग्नु भएछ,

प्रजातन्त्र हो- रोज्ने र छोड्ने छुट त सबैलाई हुन्छ

यसैले सायद हिजो एक, आज एकतिर लाग्नु भएछ । 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE