मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मंगलबार १ बजेबाट कांग्रेस महामन्त्री र केन्द्रीय सदस्यको मतगणना

aa

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसको  वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भइसकेका छन् । कांग्रेसको निर्वाचन समितिले अब महामन्त्री, कोषाध्यक्ष र केन्द्रीय सदस्यहरुको मत गणना दिउँसो १ बजेबाट पार्टी कार्यालय सानेपामा सुरु हुनेछ । महामन्त्री र कोषाध्यक्षको परिणाम साँझसम्म आइसक्नेछ भने अरुको समय लाग्नेछ । महामन्त्रीमा देउवा प्यानलबाट अर्जुननरसिंह केसीसँगै बीवी पुत्र शशांक कोइराला र गगन थापा चुनावी मैदान छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE