मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अग्रतालिने ३० जनामध्ये १३ पौडेल पक्षधर छन भने १७ जना देउवा पक्षका : प्रकाशमान र खुमबहादुर लोकप्रिय नेता

Screen Shot 2016-03-04 at 8.33.55 PM

कार्यकर्ताले लात मारे गुट उपगुट : एकता को संदेश दिए !

काठमाडौं । काँग्रेसको केन्द्रीय सदस्य खुल्ला तर्फको मतगणनामा नेताद्धय प्रकाशमान सिंह र खुमबहादुर खड्काबीच कडा प्रतिस्पर्धा देखिएको छ । यसअघि तीनसय मत गणना गर्दा सिंहले अग्रता लिएकोमा ३५० गणना गर्दा फेरि खड्का अघि आएका छन् ।  उनीहरुलाई शेखर कोइराला र प्रदीप पौडेलले पछ्याइरहेका छन् । २५ पदका लागि ९० जनाबीच भएको प्रतिस्पर्धामा अग्रता लिने ३० जनामध्ये १३ रामचन्द्र पौडेल पक्षधर छन भने १७ जना शेरबहादुर देउवा पक्षधर छन् ।

खुमबहादुर खड्काः २१४ प्रकाशमान सिंहः २१३ शेखर कोइरालाः २०५ प्रदीप पौडेलः २०१ प्रदीप गिरीः २०० बालकृष्ण खाँडः २०० बिमलेन्द्र निधीः १९९ महेश आचार्यः १९० कुलबहादुर (केबी) गुरुङः १८७ पूर्णबहादुर खड्काः १८६ रमेश लेखकः १८६ विश्वप्रकाश शर्माः १८१ रामशरण महतः १७८ धनराज गुरुङः १७७ प्रकाशशरण महतः १७७ सुजाता कोइरालाः १७७ शंकर भण्डारीः १७५ गोपालमान श्रेष्ठः १७१ बलबहादुर केसीः१७० मीनेन्द्र रिजालः १६८ चन्द्र भण्डारीः १६२ नारायण खड्काः १६० ज्ञानेन्द्रबहादुर कार्कीः १५९ बद्री पाण्डेः १५८ एनपी साउदः १५६ महालक्ष्मी उपाध्यायः १५० जीपछिरिङ लामाः १४९ उदयसमशेर राणाः  १४२ पदमनारायण चौधरीः १४२ मनमोहन भट्टराईः १३२

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE