मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

मत गणना शनिबार बिहान ८ बजेसम्मका लागि स्थगित : प्राय पुरानै अनुहार आउदै : एकता को संदेश कायमै

Capture

नेपाली कांग्रेसको खुला तर्फको केन्द्रीय सदस्यका लागि ६५३ मत गन्दा शेखर कोइरालाकाे आफ्नो अग्रता कायम गरेका छन्।

उनले अहिलेसम्म ३८४ मत पाएका छन्। त्यस्तै खुमबहादुर खड्काले ३८१, प्रकाशमान सिंहले ३७७ मत पाएका छन् ।

यसअघि पहिलो स्थानमा रहनेमा खड्का र सिंहबीच तीब्र प्रतिष्प्रर्धा भएको थियो । अहिले कोइरालाले उनीहरुलाई पछि पारेका हुन् ।

यस्तै प्रदीप पौडेलले ३७५, विमलेन्द्र निधिले ३६९, पूर्णबहादुर खड्काले ३६० र प्रदीप गिरीले ३५१ मत पाएका छन्।

मत गणना शनिबार बिहान ८ बजेसम्मका लागि स्थगित गरिएको छ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE