नेपालि कम्यूनिटिले ब्राम्टनमा बनायो नेपालि मन्दिर (भिडियो हेर्नुस)

क्यानाडाको ब्राम्टनमा नेपालि कम्यूनिटिले १००% नेपालि समुदायको पैसाले बैकको रिन नलिई किने पशुपति नाथको लागि अाफ्नै घर। बन्यो सानदार नेपालि मन्दिर ।
अव दैनिक सन्चालनको लागिलाग्ने खर्चको लागि अाफ्नो क्षमता अनुसार मासिक सानो रकम सहयोग गर्न क्यानाडा निबासि भक्तजन, शुभचिन्तक, दानबिर ब्यबसाहिक माहानुभाब हरू सँग गरियो सहयोग को लागि अाव्हान (भिडियो हेर्नुस)।
Interview of Narayan Ghimire CEO of Reporter's Club of Canada
Short Interview of Narayan Ghimire CEO of Reporter's Club of Canada
Posted by Canada Nepal TV on Saturday, March 12, 2016
WRITE COMMENTS FOR THIS ARTICLE