मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

काँग्रेसका कर्येकर्ताले नपतायेर हारेका उइलेका ठूला हस्ती हरु

नेपाली काँग्रेसको पार्टीको १३औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि भएको २५ खुला केन्द्रीय सदस्यको निर्वाचनमा ९० जनाले उम्मेदवारी दिएका थिए। खुला केन्द्रीय सदस्यको निर्वाचनमा उकर्येकर्ताले नपतायेर हारेका उइलेका ठूला हस्ती हरुको नाम येस्तो छ:

पद्मनारायण चौधरी एक हजार ३०४,  लक्ष्मणप्रसाद घिमिरे ४४५, गोविन्दराज जोशी एक हजार १११, चिरञ्जीवी वाग्ले ७४३, विनयध्यज चन्द ४४३, तारानाथ रानाभाट ९४०, मनमोहन भट्टराई एक हजार १६२, सूर्यमान गुरुङ ६८५, अशोक कोइराला एक हजार १२५, रामकृष्ण ताम्राकार ८६५, लक्ष्मणबहादुर बस्नेत ७४७ मतसहित पराजित भए।

त्यस्तै पार्टीका युवा हस्तीहरू उदयशम्शेर राणा एक हजार ३०२, जिपछिरिङ लामा एक हजार २८०, पुष्करनाथ ओझा ७१४, रामहरि खतिवडा एक हजार, शोभाकर पराजुली ६०५, ध्रुव वाग्ले ८६६, पुष्पराज पराजुली ५६८, बालकृष्ण दाहाल ३२७, मित्रसेन दाहाल ५८३, मोहन ज्ञवाली ६८६, महेन्द्र कुमार शर्मा ६४६, टेकराज पौडेल ४६९ र हुर्मतकुमार न्यौपाने २०३ मतसहित पराजित भएको छ।

काँग्रेसको खुला सदस्यमा प्रतिस्पर्धा गर्नुभएका केही बुद्धिजीवीहरूसमेत नराम्ररी  पराजित भएका छन्। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेल एक हजार ९६, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष तारानाथ दाहाल ४४८, नेपाल बार एसोसिएनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का २०४, पूर्वराजदूत डा सुरेशचन्द्र चालिसे २१०, पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्य सचिव सुशील नाहटा २५५ मत प्राप्त गरी पराजित भए।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE