मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

गरे नहुने के रैछर : ईश्वर थापा र हरि सिबाकोटिको फिल्मले पायो क्यानाडामा हाई प्रोफाईल पहिचान !

yy3
ब्राम्टन निबासि नेपालि कम्यूनिटिका दूई चर्चित क्यानेडियन नेपालि सिनेकर्मि हरूको सक्रियतामा क्यानेडियन समाजमा ब्यप्त डिस्क्रिमिसेनको शुक्ष्म अध्ययन गरि तेसलाई सफल चिरफार गर्दै “आई एम नट रेसिष्ट ” भन्ने चलचित्र बनाएको खबर पायाँ। आफूले नेपाल लाई पनि आफ्नो कर्म क्षेत्र बनाएको हुनाले त्येस बारेको कौतूहल ले फिल्म बारे अनुसन्धान गर्दा फिल्म प्रिमियरसो को तयारिमा पुगेको जानाकारि पायाँ।
 
भित्रिमनमै फिल्म हेर्ने ईच्छा जाग्यो । साराकाम पन्छाएर म पुगे सिने स्टार सिनिमामा। फिल्म हेरे। लाग्यो फिल्म नहेरेको भए अपसोच हुने रहेछ। मैले नसोचेको कन्टेन्ट जुन ब्यबाहारिक मात्र थिएन हालको हाम्रो समुदायमा ब्याप्त रूडिबाद बिरूद्द गतिलो झापड थियो।
त्यो पनि दशकौ देखि समाजमा ब्यप्त गरिबि ऊन्मुलनका लागि हामिले कार्यक्षेत्र बनाएको त्यो सगरमाथा अनि बुद्दको देश नेपालबाट क्यानाडा आई बसोबास गरेका सिनेकर्मि हरू ईश्वर थापा र हरि सिबाकोटिको। यि कूरा बताऊने कुनै नेपालि थिएनन् ऊनिथिए नेपालमा निकै ठुलो गैरसरकारि सँस्था र डोनरका रूपमा चिनिने बर्ड भिजनको क्यानाडा शाखाका एक ऊच्च अधिकारि।
yy2
ऊनि बताऊदै थिए “सिनेमा 2 थरिका हुन्छन : एक शुद्द मुनाफा आर्जन का खातिर र आर्को सेवा ऊन्मुख। यो सिनेमा सेवा ऊन्मुख सँकायको ऊत्कृष्ट हरू मध्धेको एक भएको ठम्माऊन मलाई समय लागेन। समय बर्बाद नगरि फिल्म निर्माता सँग यो फिल्म बर्डभिजनको कार्यलयको थिटरमा प्रदर्शन गर्ने अबसरका लागि अनुरोध गरे। लाग्छ मलाई ऊक्त अबसर छिटै मिल्ने छ।”

 बर्ड भिजन क्यानाडाको नजरमा पर्न सफल ईश्वर थापा जी र हरि सिबाकोटि ज्यू को आई एम नट रेसिष्ट नामक सामाजिक चलचित्र भोलि सिनेस्टार हलमा दोस्रो पटक लाग्दैछ भन्ने खबर बाहिर आएको छ। जून ओन्टारियो निबासि नेपालि कम्यूनिटिको लागि गर्बको बिषय त रहयोनै ।

यस पंङ्तिकार जस्ता प्रिमियरसो हेर्न बाट समय नमिलेका कारण बन्चित सयौ नेपालि लाई दोस्रो अवसर पनि भएको छ। त्येसमा पनि एन अार एन क्यानडा महिला शाखा सँगको सहकार्यमा महिलाबिकासको सहयोगका खातिर सिने स्टार हलमै भोलि 3 बजेबाट ऊक्त फिल्म लाग्नेछ भन्ने खबरले नेपालि समुदायमा एक तरंगनै ऊत्पन्न गरेको खबर छ।
Capture

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE