मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

अति सम्मानित तथा आदरणीय मधुभाषी बामदेब शर्मा अर्याल हामी बीच रहनु भएन !

५ अप्रिल २०१६ , ब्राम्टन ।  आज मंगलबारको सुभ साईतमा बिशाल नेपाली समुदायको उपस्थितिमा  Brampton Crematorium & Visitation Centre, 30 Bramwin Court, BRAMPTON, ON L6T 5G2 मा  नेपाली समुदायमा अति सम्मानित तथा आदरणीय  बामदेवशर्मा अर्याल १९३८ – २०१६ को स्वर्गारोहण  पश्चात औपचारीक अन्तेस्ठी गरियो।

मकवानपुरमा जन्म भई काठमाडौँ लाई कर्म थलो बनाउनु भएको आदरणीय शर्माको  पार्थिव सरिरमा शर्माका शुपुत्र सुबिर शर्मा अर्यालले हिन्दु बीधि आनुरुप श्रद्दा पुर्बक पुजा गरि दाग बत्ति दिदै सद्गद् गर्नुभयो। पुजा पछि दागबत्ति दिनु आगि नेपाली गुरु महेश आचार्यले शोस्ती सान्ति गर्दै गीतापाठ गर्नु भएको थियो। नेपाली गुरु महेश आचार्यको मार्मीक प्रबचन पछि दुखको घडीमा बामदेवशर्मा अर्यालकि बुहारी मिलन अर्यालले सहानुभूति सहित उपस्थित भएर आफ्नो परिवार लाई सान्तोना दिनुभएकोमा ऊपस्थित माहानुभावकहरू लाई धन्यबाद  दिनु भएको थियो।  तेश पछि छोरा सुबिर शर्मा अर्यालले बामदेब शर्माको जीवन यात्रा बारे छोटो जानकारी गराउनु भएको थियो ।

मधुभाषी बामदेब शर्मा नेपालका एक सफल एकाऊन्टेन र कुसल प्रशासकका रूपमा चिनिनुहुन्थ्यो । बनारस हिन्दु बिश्बबिधालय र त्रिवि बाट ग्राजुयेट शर्मा साधाजिबन ऊच्च बिचार लाई बास्तबमै अाफ्नो जिबन शैलिमा ऊतार्न शक्क्षम दुर्लब नेपालि हरूमा एक हुनुहुन्छ। नेपालमा रहदा शर्मा साझाको फ़ाउनडर मेम्बर हुनुहुन्थ्यो भने निकै नाम चलेका सस्थां र बेपारिक घरानाको बेबस्थापन गर्नु भएको थियो।

Capture

WRITE COMMENTS FOR THIS ARTICLE