मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जतापनि आफै भालेबन्नुपर्ने मनोविज्ञानबाट ग्रस्थ रामेश्वर खनाल नयाँ शक्तिमापनि धेरै नटिकने निश्चीत

2

बाबुराम भट्टराईले नयाँ शक्ति अभियानमा आइतवार ७ प्रदेश संयोजक सहितको ५१ सदस्यीय प्राध्यापकमञ्च गठन गरेको बिषयलाई लिएर केन्द्रीय अन्तरिम परिषद् सदस्य रामेश्वर खनालले आफुलाई जानकारीनै नदिइ  पुराना माओवादीबाट आएकाहरुले पार्टी कब्जा गर्न खोजेको आरोप लगाएका छन् । त्रिभुवन विश्वबिद्यालय, शिक्षाशास्त्र संकायका प्राध्यापक सूर्यबहादुर थापाको नेतृत्वमा ५१ सदस्यीय प्राध्यापक मञ्च गठन गरेपछि गरिएपछि जेमा पनि आफै भाले बन्नु पर्ने मनोविज्ञान बाट ग्रस्थ  रामेश्वर खनालले  आर्का अवसर बादी फिरन्ते कमुनीष्ट मुमाराम खनालको  साथ लिएर उक्त आरोप लगाएका हुन।1

कांग्रेसमा हुदा एसएलसी सम्मपनि नपढेकाहरुले काम गर्न नदीएको भनि पार्टी छोडेको बताउने खनालले भट्टराईले नयाँ शक्ति गठन गरे ताका आफु खुबी नभएको भएत अरब कतार जान्थेनि भनि अरबियन रिजनमा काम गर्ने नेपाली युवाहरुलाई नलाएकको संज्ञा दिएका थिए।

सधै राष्ट्रको परजीबी बनेका र जिन्दगीनै अरुको निन्दामा खर्चेका रामेश्वर खनालले हाल आएर फेरि मञ्चमा पुरानो माओवादीहरुकै बोलवाला रहेको र भट्टराईको पछि लागेका पुराना माओवादीले विश्वविद्यालयलाई पार्टीकरण गर्ने खोजेका मात्र भनेनन्,  विश्वविद्यालयमा काम नगर्ने, विद्यार्थीले मन नपराउने प्राध्यापकहरु जागिर जोगाउन सो मञ्चमा आएका बताए । उनका अनुसार ‘विगतका दलहरुले संगठन खोलेर विश्वविद्यालय शिक्षा गुणस्तरहीन बनाए, अब थप खस्काउन बाबुराम भट्टराईले योगदान गरे ।

Capture

यसैगरी, नयाँ शक्तिको प्राध्यापकमञ्च गठनले आफ्नो पनि उचाई काट्ने बुजे पछि स्वोघोसीत बाम बुध्दिजीबी र केन्द्रीय अन्तरिम परिषदका अर्का सदस्य मुमाराम खनालले पनि विश्वविद्यालयमा प्राध्यापक मञ्च गठन गरेकोप्रति आपत्ति जनाएका छन। ‘राजनीतिक शक्तिको स्रोत उनै नपढाउने शिक्षक, भाग खोज्ने प्राध्यापक र काम नगर्ने कर्मचारी बन्ने हो भने नयाँ त परै जाओस, थोत्रो शक्ति पनि बन्दैन्,’ भनेर   टविट गरेका छन् ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE