मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

इतिहासमै सम्बबत: पहिलो पटक क्यानाडाका प्रधानमन्त्रीको नेपाली नयावर्षको शुभकामना ब्यक्त : क्यानेडियन नेपाली उत्शाही

झन्डै ५ महिना अगाडी प्रधानमन्त्री बनेका बिश्व मै चर्चित क्यानाडा का प्रधानमन्त्री ले एक बक्तब्य मार्फत क्यानाडा, नेपाल लगाएत बिश्व भरि छरिएर रहेका नेपाली हरु लाई नवबर्ष को हार्दिक शुभकामना ब्यक्त गर्दै नेपाल पनि क्यानाडा जस्तै  बहुलवाद भएको देश रहेको विचार ब्यक्त गर्नु भएको छ ।

abc

यसै गरि प्रधानमन्त्री ले क्यानाडा मा बस्ने नेपाली हरुले क्यानाडा को लागि गरेको योगदान को पनि प्रसंशा गर्नु भयो। मन्त्रिपरिसदमा महिला र पुरुष को बराबरी प्रतिनिधित्वो गराएर एकाएक चर्चित बनेका उनि परिबर्तन का नायेक तथा क्रम भंग का सुत्रपात पनि हुन्।

प्रधानमन्त्री जस्तीन टूदौ झन्डै दश बर्ष पछि उनको पार्टी लिबरल ले भारि बहुमत प्राप्त गरेपछि कलिलो उमेरमा नै विश्व का सक्ति सम्पन्न राष्ट्र मध्ये  एक मानिने क्यानाडा को प्रधानमन्त्री बन्न सफल भएका हुन्। लिबरलपार्टीसंग निकट रहेर बिगत दश वर्ष देखि लिबरल पार्टी को राजनीति गर्दै आएका नेपाली समाजसेबी दीपक मोहन भट्टराई का अनुसार प्रधानमन्त्री जस्टिन टूदौ सरल र स्पस्ट बक्ता हुन् र बहुल्बाद को सबालमा उनि संग स्पस्ट अडान र कार्यक्रम छ।  भट्टराई का अनुसार स्वोर्गिये गिरिजाप्रसाद कोइराला ले क्यानाडा आउनु अगाडी जस्टिन टूदौ का बुवा र बि. पी. कोइराला को निकट सम्बन्ध रहेको खुलाशा गरेको र उनलाई  पनि लिबरल पार्टी संग राम्रो सम्बन्ध राखेर अगि बढ्न सल्लाह दिएका थिए।

क्यानाडाको इतिहाश इतिहासमै सम्बबत क्यानाडाका प्रधानमन्त्रीको पहिलो पटकको नेपाली नयावर्षको शुभकामना र नेपाली हरुको प्रसंशा हो। 

BB

दीपक मोहन भट्टराई का अनुसार उनै को नेत्रित्त्व मा प्रधानमन्त्री समक्ष्य नेपाल र क्यानाडा बिच सम्बन्ध स्थापना गरि दुइ देश बीच को सम्बन्ध लाई नया गति दिने लक्ष्य अनुरुप स्पस्ट एजेन्डा सहित लिखित अनुरोध गरिसकेको अवस्था छ।  नेपाल मा क्यानाडियन दुताबाश खोल्ने, दुइ देश बीच संसदीय समिति निर्माण गर्ने, नेपाल को पुनर्निर्माण मा सहयोग, भ्रमण आदान प्रदान ,दुइ देश बीच को व्यापार लगाएत विभिन्न बिषय मा क्यानाडियन सरकारका बिशिस्ट मन्त्रि तथा संसद संग छलफल जारि रहेको र छिट्टै आफुले आफ्नो पार्टीका नेता तथा प्रधानमन्त्री संग पनि छलफल गरि निस्कर्षमा पुग्ने जानकारी दिनुभयो।  यसै बिच आफ्नो गृह जिल्ला गुएल्फ बाट  केंद्रिये सरकार मा प्रतिनिधित्व गर्ने एम. पी. लोयेड लोङ्गफिल्ड ले पनि भट्टराई को सल्लाह अनुसार भट्टराई ले उठाएका समस्या का बारेमा समाधान का लागि संसद मा लबिङ्ग सुरुगर्नु भयेको छ।  उनि भट्टराई का बिस्वाश पात्र तथा लिबरल पार्टी का साम्सद हुन्।   भट्टराई ले क्यानाडा मा रहेका नेपाली हरु को हित को साथै  नेपाली समुदाय बीच रहेको बढदो  बेरोजगारी समस्या समाधान को लागि पनि ओन्टारियो प्रान्त का प्रिमिएर  क्याथलिन ओवेन संग पनि कुराकानी थाल्नु भयेको छ।

CC

यसै संदर्व मा नेपाल सरकार र प्रमुख बिपक्षी दल नेपाली काँग्रेस संग पनि कुराकानी गरि यो प्रक्रिया लाई सफल पार्न को लागि केहि महिना पछि नेपाल जाने योजना रहेको पनि भट्टराई ले बताए । भट्टराई ले उल्लेखित काम पुरा गरि क्यानाडा का राष्ट्र प्रमुख को नेपाल भ्रमण नगराई आफुले बिस्राम नलिने पनि  बताए। स्मरणीय के छ भने भट्टराई ले क्यानाडा को निर्बाचन को सिलसिला मा त्यहाँ को मीडिया मा प्रसारित एक अन्तरबार्ता मा नेपाली समुदाय को कुनै पनि सदस्य ले त्यहाँ को सरकार मा रहेको कन्सरबेतिभ पार्टी लाई मतदान गर्नु भनेको नेपाली समुदाय तथा सम्पूर्ण आप्रबासी हरु को लागि आत्मघाती हुने बताएर नेपाली समुदाय लाई आफ्नो पार्टी लिबरल लाई सहयोग गर्न अपिल गरेका थिए।  तत्कालिन राजा ज्ञानेन्द्र को २०६१  को कदम को कडा बिरोध गर्दै  बहुदलिए बेबस्था को पुनर्स्थापना को लागि अन्तरास्तिय  समर्थन जुताउन नेपाली काँग्रेस को केंद्रिये प्रतिनिधि को रुप मा उनि भारतमा थिए।  दक्षिण भारत बाट समर्थन को लागि भेटघाट पछि उनि गिरिजा प्रसाद कोइराला संग दिल्लीमा संगै रहेर काम गरेका थिए।  तत्कालिन माओबादी लाई पोलिटिकल मैनस्त्रिमा मा ल्याउन को लागि उनले महत्वपुर्ण भूमिका खेलेका थिए।

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE