मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ओन्टारियोप्रान्तकि महिला प्रिमिएर सम्माननीय क्याथलिन वोयेंन बाट नेपाली नया बर्ष(नववर्ष) को उपलक्ष्य मा सुभकामना ब्यक्त

क्यानाडा कै सबै  प्रेमिएर मध्ये सक्तिशाली मानिएकी ओन्टारियो प्रान्त कि महिला प्रिमिएर सम्माननीय  क्याथलिन वोयेंन बाट नेपाली नया बर्ष(नववर्ष)  को उपलक्ष्य मा सुभकामना ब्यक्त:

 

Capture

ओन्टारियो प्रान्त कि प्रिमिएर क्याथलिन वोयेंन ले नेपाली नया वर्ष को उपलक्ष्यमा  सुभकामना संदेश दिंदै ओन्टारियो मा बस्ने सम्पूर्ण नेपालीहरु लाई “नववर्ष “को न्यानो अभिबादन र नववर्ष उल्लाश्मय रहोस भन्ने कामना गर्नु भएको छ.  उहाले आफ्नो त्वीत मार्फत यो संदेश दिनुभएको र मैले नेपालीहरु को तर्फ़ बाट नेपालीहरु को पहिचान र मर्यादा लाई प्राथमिकता मा राखेर  नेपाली नया बर्ष को उपलक्ष्य मा  आएको ” नववर्ष” को संदेश को लागि सम्माननीय  प्रेमिएर  क्याथलिन वोयेंन लाई हार्दिक धन्यबाद ब्यक्त गरेको छु.

दीपक मोहन भट्टराई

aaaa

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE