मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

येही अाईतबार अप्रिल १७ मा अोन्टारियोको मुख्य बिधानसभा भबनमा नेपालि नयाबर्ष मनाईदै : हजारौ नेपाली सहभागी हुने

NepNY a

अोण्टारियोको हालको अफिसियल अपोजिसन पार्टिका नेता पेट्रिक ब्राऊनले कन्जरबेटिब पार्टिका दुई एमपिपि अनरेबल टोड स्मिथ र अनरेबल टोबि बरेट समेतको संयूक्त अायोजनामा अागामि अाईतबार अप्रिल १७ मा कुईन्स पार्क को मुख्य बिधायक भबनमा नेपालि नयाँबर्ष मनाऊन कार्यक्रमै बनाएर नेपालि समुदायका धेरै सदश्यहरू लाई निम्ता पठाएका छन्। जसमा हजारौ नेपाली स्वोत इस्फ़ुर्त रुपमा सहभागी हुने सम्भावना देखिएको छ ।

क्यानडाको सबैभन्दा महत्वपुर्ण प्रोभिन्स अोन्टारियोका कन्जरबेटिभ पार्टिका नेता पेट्रिक ब्राऊन साऊथ ईस्ट एसियन रिजनबारे पूर्ण जानाकार मात्र छैनन् ऊक्त क्षेत्रमा पर्ने देशका प्रभावसालि नेताहरू सँग ब्याक्तिगत निकट संबन्धमा पनि अन्य नेताहरू भन्दा धेरै अगाडि छन्।यीनको नेपाली कमुनिटी संगपनि शिधा सम्पर्क र आत्मियता येति गहिरोछकि बहुसंखक नेपाली समुदायका सदेश्ये यीनलाई भेट्दा अती प्रसन्न हुन्छन।

qwe

हामिलाई प्राप्त जानाकारि अनुसार अोण्टारियोको अति गतिसिल र हालको अफिसियल अपोजिसन पार्टिका नेता ब्राऊन र अनरेबल एमपिपि द्वयको ऊक्त कार्यक्रममा ऊपस्थित नेपालि समुदाय लाई सांकेतिक र अौपचारिक सम्मान दर्शाऊन नेपालि तातो मःमः ऊपलब्ध गराऊने योजना गरिएको छ। जून बास्तबमै अति तारिफ योग्य अमुल्य कदम मानिनु पर्छ। हुनपनि हाल सम्म नेपालि क्यानेडियन हरू क्यानेडियन समाजमा ईनभिजिबल माईनरिटिका रूपमा रहेका छन्। यस्ता एेतिहासिक अबसर हरूले नेपालि क्यानेडियन हरूलाई भिजिबल माईनरिटिका रूपमा स्थापित गर्न र समुदायलाई प्राप्त हुने सामाजिक सहयोगको रिसोर्समा पहुच बडाऊन सहयोग पुग्ने निश्चित छ।

Capture

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE