मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

ठगी गरेकाले एनआरएन मलेसियाका अध्यक्ष महेन्द्र जंग शाही कारबाहीमा

vvvv

एनआरएन मलेसियाको कार्यसमिति बैठकले ठगी गरेका एनआरएन मलेसियाका अध्यक्ष महेन्द्र जंग शाहीलाई  कार्यसमिति भंग गर्दै कारबाहीगर्ने निर्णय गरेको छ। पदीय मर्यादा विपरित काम गरेको र ठगी गरेको भन्दै मलेसिया र नेपाल प्रहरीमा उजुरी परेपछि उनीमाथि एनआरएन मलेसियाले कारबाही गरेको छ।

xxx

उपाध्यक्ष सुकमाया थापाको अध्यक्षतामा बसेको बैठकले शाहीलाई कारवाही गर्दै आगामी २ महिनाभित्र नयाँ कार्यसमिति चयनका लागि एनआरएनए मलेसियाका पुर्वअध्यक्ष तथा प्रमुख संरक्षक शंकरबहादुर पौडेललाई जिम्मेवारी दिएको छ ।  शाही मलेसिया प्रहरीको मोस्ट वान्टेड सूचीमा र नेपाल प्रहरीको पनि निगरानीमा छन्।

yyy

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE