मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनएले गर्यॊ आर्थिक स्थायित्व समिति गठन : क्यानाडाबाट सदस्यमा छानिए बैज्ञानीक सी. यम. उप्रेती

Top
गैर आबशिय नेपाली संघको अन्तराष्ट्रिय समितिको आर्थिक स्थायित्व समिति गठन गरिएको छ | समितिका अधक्ष्य तथा संघका कोषाध्यक्ष हिक्मत थापाका अनुसार सह-अधक्ष्यमा गोबा कटुवाल ( अस्ट्रेलिया ) ,क्षेत्रिय संयोजक हरुमा आरके शर्मा ( मध्यपूर्व ), निरज श्रेष्ठ ( अस्ट्रेलिया ) , डिल्ली भट्टराई ( अमेरिका ) ,बिदुर खनाल ( अफ्रिका ), बिजय मोक्तान ( युरोप ) र किशोर पन्त (एशिया ) रहेका छन् |
NRN
त्यसै गरि सदस्यहरुमा भैरब ढकाल (अस्ट्रेलिया ) ,धरम कुमार गुरुङ ( हंगकंग ), चिनिया दुवाल ( बेल्जियम ), राम लामा ( अमेरिका ) ,संजय चेतानी ( चाइना ) ,विश्वास पौडेल ( नाइजेरिया ) ,राजेन्द्र भट्टराई ( जापान ) ,बेदराज बस्नेत (अमेरिका ) ,बिमल सुबेदी (कतार ) ,जयकृष्ण ठाकुर (जर्मनी ), ध्रुब भण्डारी ( अस्ट्रेलिया ), कृष्णजीबी पन्त (अमेरिका ) ,निश्चल दाहाल ( युएई ) ,चिन्तामणि उप्रेती (क्यानाडा ),रन्जीत महतो (साइप्रस ) ,खगेन्द्र राज ढकाल (थाइलेडं ) ,शंकर खडका ( अमेरिका ) ,नारायण पासवान (साउदी अरब ) ,शंकर डागी ( जर्मनी ) ,जेदु पोखरेल ( अमेरिका ), मिन मगर (घाना ) र हेमन्त सेढाई (पोर्तुगल ) छन् |
Cover Page
समितिको सदस्य सचिबमा भने संघका कार्यकारी निर्देशक राजेश समशेर राना रहनु भएको छ | समितिको सल्लाहकार समितिमा राम थापा , भिम उदास ,जुगल भुर्तेल , पुरुषोत्तम ढकाल र नरेन्द्र श्रेष्ठ रहनु भएको छ |

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE