मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

चर्चित लोकगायक नबीन पौडेल लाई बिदेशी निम्ताको चटारो : सहिमा श्रेष्ठ, सुगम पोखरेल, समझना लामिछाने सहित पुगे जापान

 

 

1

जापानको टोकियोमा यही मे १ तारिखका दिन आयोजना गर्न लागिएको म्युजिक मेलामा सहभागी हुन चर्चित लोक गायक नबीन पौडेल सहिमा श्रेष्ठ श्रेष्ठ, सुगम पोखरेल, समझना लामिछाने सहित  यती बेला जापान पुगेका छन |

2

 

मिडिया म्यासेजद्वारा सञ्चालित नेपाल सन्देश डट कमको तेस्रो वार्षिक उत्सवको अवसरमा मे १ तारिख आइतबार आयोजना गर्न लागिएको म्युजिक मेलाको लागि  यी पारखी कलाकार जापान पुगेका हुन्  |

 

https://www.facebook.com/rabindrastha2010/videos/1080654745324116/

3

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE