मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

तापोबनमा के के हुन्छ ? ( भिडियो सहित ) : जुलाई २१ देखि २४ सम्म ओन्टारियोको कुबोर्गमा ध्यानशिविर संचालन हुने

ओशो तपोबन योग ध्यान साधना संगै अध्यात्मिक मार्गमा जान चाहानेहरुको लागी नौलो नाम होईन। बिश्व भरीबाट तपोबन आउनेहरु एउटा छुटै् आध्यात्मिक अनुभव लिएर फर्कन्छन्। 

तर कहिल्यै तपोबन नपुगेकाहरुको लागी भने तापोबन सधै एउटा कौतुहलताको बिषय बन्न पुग्छ । त्यसलाई मेटाउन तपोबनमा हुने गतिबिधिहरु लाई समेटेर प्रत्यक १५/१५ दिनमा तपोबनले रजनिश शन्देश नामक भिडियो सामाग्री प्रकाशित गर्ने गर्दछ । 

जीवन, दर्शन्, पदार्थ र आध्यात्मको सन्तुलनमा धाराप्रबाह प्रबचन दिने अदीतीय कला भएका  तपोवन आश्रमका संस्थापक एवं ओशो गुरु “बोधिसत्व स्वामी आनन्द अरुण”  जुलाई २० मा टोरोन्टो आउने  र जुलाई २१ देखि २४ सम्म  ओन्टारियोको  कुबोर्गमा  ३ दिने आवासीय ओशो ध्यान शिविर संचालन गर्नुहुने योजना रहेको बुजिएको छ । 

Capture

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE