मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

हेरनुसत मिसिसागामा नक्कलि कानुनकर्मि बनि ठग्ने लाई समाचार माध्यमले कसरि नाङ्गेझार पार्यो र अपराध गर्नेलाई जरिबाना गरायो

हेरनुसत मिसिसागामा नक्कलि कानुन कर्मि बनि ठग्ने लाई समाचार माध्यमले कसरि नाङ्गेझार पार्यो र अपराध गर्नेलाई जरिबाना गरायो!

अाफु सँग न त लयर को न प्यारालिगल ।को लाईसेन्स छ ! तरपनि म तपाईको कानुनि काममा सहयोग गर्छु किनकि म सम्बन्धित काम गर्छु भनि कसैले तपाईको पैसा त खाई रहेको छैन ? हेरनुसत मिसिसागामा यसरि ठग्ने लाई समाचार माध्यमले कसरि नाङ्गेझार पार्यो र तेस्तो अपराध गर्नेलाई जरिबाना गरायो। हाम्रा समाजमा पनि त्येस्ता तत्ब हुन सक्छन । वा तपाई तेस्ता हेर्दा असल देखिने तर गैर कानुनि सल्लाह दिदै तपाई सँग कागज पत्र बनाई दिने या ईमिग्रेसन मा कुनै रूपमा सहयोग गर्छु वा कथा लेख्छु वा जेसूकैनाममा पैसा असुलेका हुन सक्छन। समयमै सचेत हुनुस र परि सक्नु भएको छ भने मिडियालाई खबर गरनुस। अाफु फसिसक्नुभएको छ भने अरूलाई बचाऊन सहयोग गरनुस। तपाईको केस फेल भएर नेपाल पुगि सक्नु भएको भएपनि नेपालकै मिडियाबाट तपाईकोकाहानि सार्बजनिक गर्नुस।

येसले हाम्रो समाजलाई यस्ता तत्वबाट मुक्त मात्र गर्दैन शब्य समाज बनाऊन पनि ठूलो योगदान गर्ने छ। क्यानाडाको हालको एक घटनाको लोकल पत्रिकाको समाचार तल हेरनुस। लिंङ्क मा गएर भिडियो पनि हेरनुस। सहयोग चाहिए सिदै प्यारालिगल बा लिगल सल्लाहको लागि लाईसेन्स प्राप्त ब्याक्ति को सहयोग लिनुस। बिचका गैरकानुनि दलालले तपाईलाई तपाईको कानुनि काम सुल्टाऊन भनि कामगर्न पाऊदैनन्। गरेका छन् भने त्यो अपराध हो । क्यानेडियन माटोमा त्यस्तो दुश्कर्म मान्य हुदैन। नोट गर्नुस अबत क्यानाडामा लाईसेन्स प्राप्त नेपालि मुलका क्यानेडियन हरू चाहिए मनग्ये भेटिन्छ। ऊनि हरूको सहयोग लिऊ। अपराध र अपराधि दुबैलाई बहिष्कार मात्र हैन तिरस्कार गरौ।

Capture

Capture 1

 

For Link Click Here:

http://globalnews.ca/video/2704921/woman-not-a-lawyer-takes-thousands-in-fees

Natasha Mohammed, also known as Lee Mohammed, is facing a $10,500 small claims court judgment after a judge found she took the money even though she is not a lawyer or paralegal.

“I had no idea the woman was not licensed,” said Kaushalya Seeram, a Toronto woman who hired Mohammed three years ago to represent her in a legal matter. “Did she claim to be a lawyer? Yes, no question about it.”

Seeram has won legal judgements to obtain a refund, but Mohammed has so far refused to repay any money. When Global News caught up with Mohammed after a court appearance in Brampton recently, she denied wrongdoing.

“I did not lie to her, I did not,” she said, in response to questions about how she represented herself to Seeram. Lawyers and paralegals in Ontario are governed under rules of the Law Society of Upper Canada, which regulates the profession.

Allison Cheron, a manager with the society, says it’s easy for clients to check and see if someone is licensed to practice in the province. “There’s a directory on our website that they can search by first name or last name,” said Cheron, who added that the society takes seriously allegations involving people who pretend to have credentials.

But one paralegal who approached Global News outside court said he’s aware of others who have inappropriately claimed to be qualified and licensed. “To be honest with you, it happens every day,” said Tabish Azadah, a licensed paralegal. “I’m not too sure if the law society can do anything because they mainly regulate licensed paralegals and licensed…

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE