मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन अगष्टको २७ र २८ मा न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमा हुने

Top

एनआरएनए ९ औं क्षेत्रीय सम्मेलन यसपटक नेपालको भुकम्प पिडीत उद्धारमा बढी लाग्ने भन्दै क्यानाडाले  बुद्धिमता पुर्बक क्यानाडामा सम्मेलन आयोजना गर्न इन्कार गरेको निकै पछी  १६ मे २०१६ मा बसेको एनआरएनए ९ औं क्षेत्रीय सम्मेलनको कार्यकारी समितिको बैठकले आगमी अगष्ट महिनाको २७ र २८ माअमेरिकाको  न्यू जर्सीको डब्बल ट्री हिल्टन होटलमागर्ने निर्णय गरेको छ।

एनआरएनए ९ औं क्षेत्रीयसम्मेलनका  लागि मीटिंगले कृष्ण के सी को संयोजकत्वमा  सर्वज्ञ वाग्ले (अमेरिका), कृष्ण “किस्मत” भण्डारी (क्यानाडा) र  चिलीका मिडिया पर्सन (नाम बाँकी) सदस्य भएको प्रकाशन तथा प्रचार(प्रसार कमिटी गठन गरेको छ। प्रेस कन्फ्रेंस र पत्रकार भेटघाट अगष्ट २६ सुक्रबार सांझ गरिने भनिएको छ।

4

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE