मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

यनआरयनए क्यानडाले आफु विरुद्ध प्रयोजीत भ्रम छरिएको बारे समुदायलाई जानकारी गरायो

गैरआवासीय नेपाली संघ (NRNA) क्यानडाले आफु विरुद्ध बदनियत पुर्वक पटक पटक गरिएको भ्रम बारे नेपाली समुदाय  लाई औपचारीक जानकारी गराएको छ l

हामीलाई प्राप्त कागज पत्र र आधिकारीक सरकारी रेकर्ड हरुको भेरिफिकेसनले उक्त समाचार र भ्रम हरु आधार हीन भएको पुस्टि (रेकर्ड हरु प्रेस रेलिज तल हेर्नुस ) गर्दछन l

यनआरयनएका उच्च अधिकारी भन्छन ” आधारहीन हल्लाको पछि लागेर समय बर्बाधि गर्नुपनि सालिनता र समाजको गौरब बिरोधि कार्य भएकाले समाज लाई देखीएका गतिबिधि बारे जानकारी मात्र गराउने कदम बान्छनीय ठानिएको” हो I र हामी ले तेसै गरेका छौ I

यनआरयनए बारे जानकार तर यनआरयनएमा संलग्न नभएका प्रठिस्थीत नेपालीहरु संग बुज्दा प्राय सबै को निचोड येस्तो छ  “यो यनआरयनए लाई आफ्नो निजि स्वार्थ मा दुरुपयोग गर्न नपाईयेको पिडाको कारण पैदा भएको प्रस्तुति जस्तो बुजियो l येस्ले यनआरयनए क्यानडा सहि दिशा तर्फा कर्यौन्मुख छ भन्ने प्रमाणीत गरेको बुज्नु पर्ने भन्ने मेरो ठम्म़ाई  छ l”

NRN PRESS RELESE

आधिकारीक सरकारी रेकर्ड हरुको भेरिफिकेसन ले उक्त समाचार र भ्रम हरु आधार हीन भएको पुस्टि (रेकर्ड हरु तल हेर्नुस ) l

1 NRNA 2 NRNA

यनआरयनए बारे जानकार प्रठिस्थीत नेपाली भन्छन यो यनआरयनए लाई आफ्नो निजि स्वार्थमा दुरुपयोग गर्न नपाईयेको पिडाको कारण पैदा भएको प्रस्तुति जस्तो बुजियो येस्ले क्यानडा यनआरयनए सहि दिशा तर्फा कर्यौन्मुख छ भन्ने प्रमाणीत गरेको बुज्नु पर्ने l

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE