मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्यानाडा र अमेरिका बासीबीच नबिन पौडेलको नयाँ लोकगित “मन छ यतै ढल्किने” को व्यापक चर्चा

समाजको भावनालाई टपक्क टिपेर समय सापेक्ष र जनजिब्रोमा झुन्डिने गित गाउन माहिर लोक गायक तथा सर्जक नबिन शर्मा पौडेलको नयाँ लोक कोशेली  “मन छ यतै ढल्किने” बजारमा आउन मात्र के पाएको थियो क्यानाडा र अमेरिका बासी नेपाली बीच व्यापक चर्चा को बिषय बनि हाल्यॊ। युवा पुस्ता देखि बुढापाका सबैले मन पराउने खालका मन छुने गीत गाउने लॊकगायॆक पौडेलको बिश्वो प्रशीध्धि बास्तवमै सारा नेपालीले सेलिब्रेट गर्न योग्य छ ।

शिबदर्शन डिजिटल प्रा. लि. को प्रस्तुति रहेको सो गीतमा नबिन पौडेल सँगै कान्ति डम्बर पलले आवाज भरेका छन् । यस्तो छ म्युजिक भिडियो:

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE