मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

राता रात सेलिब्रिटीको रुपमा उदाएकी नया नेपाली गायीका अनुस्का पाठक

अनुस्का पाठक नेपाली गायनक्षेत्रमा राम्रो सम्भावना बोकेकी सानो पाकेटमा आउने बिसाल पटका बनेर उदाएकी प्रतिवाशाली एबम सुमधुर स्वरकी धनी नेपालको चर्चित नया नेपाली गायीका हुन् । नेपालको राजधानी काठमाडौँमा जन्मेर निम्समा (NIMS) उच्च सिश्च्छा लिएकी अनुस्का पेशाले एयर होस्टेज हुन् ।

zx2

बिगत ५ बर्ष यता विभिन्न स्टेज मर्फात श्रोता लाई कर्णप्रिय गीत हरु पस्केकी अनुस्का पाठकको श्वोरहरु अती तिखारिएका र सुनु सुनु लाग्ने प्रकृतिका छन्। कलाकारितामा साधानानै प्रमुख हो भन्ने बुझेकी अनुस्काले गएका गीतहरु जोकोइलाई पनि लट्ठ पार्ने प्रकृतिका पाईन्छ ।

zxx1

हिजो आजका दिन हरुमा बिभिन्न देस बिदेसमा हुने संगीति स्टेज कार्यक्रममा उनीलाइ भ्याइनभ्याइ छ । नेपाली कला र संगीतक्षेत्रमा महिला गायिकाको कमी भएको अबस्थामा अनुस्काको नयापनले संगीत पारखी हरुको मन जीती सकेको सहजै अनुमान लाउन सकिन्छ ।

z91

कोमल बोलि, लजालु प्रस्तुति र स्टेजमा देखिने धमाकादार कामूक प्रस्तुतिले नेपालीको युवाहरुको वान्स मोर – वान्स मोरको हुटींगमा सधै पर्ने गर्छीन अनुस्का ।

zxx3

गत अप्रिलको बेलायतको बर्मिन्ग्घामको हीट प्रस्तुति पछि नेपाल बाहिर बाट पनि चिहाईन थलिएकी अनुस्का राता रात अमेरिका क्यानाडा र अन्न्ये मुलुक मा पनि सेलिब्रिटी को रुप मा उदाएकी छीन ।

z7

सुरुका दिनमा आत्मा सन्तुस्टीका लागी गएको भएपनि अहिले व्यावसायिक रूपमै लागेकी गायिका अनुस्का पाठक लाई हाम्रो पनी सफलता को सुभ कामना ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE