मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

यस्तो छ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच भएको सहमतिपत्र  । ९ महिनासम्म प्रचण्ड तेशपछि देउबा प्रधानमन्त्री हुने

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको ७ बुँदे सम्झौता अनुसार सरकारको नेतृत्व माओवादीले गर्ने भन्ने कुनै लिखित उल्लेख भएको छैन यद्धपी माओवादीका नेताहरुले भने माओवादी नेतृत्वमा सरकार निर्माण हुने दाबी गर्दै आएका छन् । सातौं नम्बर बुँदाको सम्झौता अनुसार माओवादी केन्द्रले ओली सरकारबाट समर्थन फिर्ता लिइसकेको छ ।

कृष्ण बहादुर महरा र कांग्रेस स्रोतका अनुसार ९ महिनासम्म प्रचण्डलाई प्रधानमन्त्री बनाउने  र  ९ मैना पछि कांग्रेस सभापति शेरबहादुर देउबा प्रधानमन्त्री हुने समझदारी भएको छ ।

zz1 zz2

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE