मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

२०१६ मिसेस साऊथ एसिया क्यानाडाको प्रतिस्पर्धी मिना भण्डारिको भिडियो अन्तरबार्ता

जुलाई २३, २०१६ मा ब्राम्टनको रोज थियेटरमा हुन गई रहेको मिसेस साऊथ एसिया क्यानाडा २०१६ मा ब्रीटीश कोलम्बियाको प्रिन्स जर्जबाट हाम्रि नेपालि चेलि मिना भण्डारिले अर्थपूर्ण सहभागिता जनाएकि छिन। यो साऊथ एसियन कम्युनिटिको नर्थअमेरिकाकै ठुलो मध्येको एक सुन्दरि प्रतियोगिता हो। Mrs. South Asia Canada (Formally Mrs Yummy Mummy Canada) को नाम दिईएको यो प्रतियोगितामा महिलाको ईन्टेलिजेन्स, कन्फिडेन्स र एबिलिटि का मापदण्डका अाधारमा प्रतियोगि साऊथ एसियन ओरिजिनका महिला हरूको आन्तरिक र शारिरिक सौदर्यताको लागि नम्बर दिईन्छ। रागामोडल टेलेन्ट एजेन्सि ले २०१३ देखिनै बर्सेनि यो कार्यक्रमहरू गर्दै आएपनि हाम्रो नेपालि कम्युनिटिमा यो कम फेमिलियराईजेसन भएका कारण सहभागि हुने र बिजयि हुने अबसर हामिले गुमाई रहेका थियौ। यस पटक भने हाम्रा अब्बल नेपालि छोरिहरू ऊक्त प्रतिष्षर्धामा ऊभिएर सधैजसो मेडल भारतिय मुलमै जाने गरेको ट्रेनलाई गतिलो चुनौति दिएका छन्। ऊनिहरूको यो अति प्रशंशनिय कदमलाई साथ दिन र भबिश्यमा पनि यस्ता काममा अन्य नेपालि मुलका सुन्दर र शालिन महिला हरूलाई अघि अाऊन प्रेरणादिन तपाई हाम्रो साथको जरूरि छ।

अति शालिन स्बभावकि सुन्दर र शिक्षित मिना भण्डारि काठमाडौ बाट झण्डै १५ बर्ष अधि ब्रीटीश कोलम्बियाको प्रिन्स जर्जमा बसाई सरेकि थिईन। सुरू देखिनै मोडलिङ, नेपालि कल्चर, भेष-भुषा र भाषामा गहिरो चासो राख्ने ऊनले नेपाल को पनि पटक पटक भ्रमण गर्ने र प्रतेक भ्रमणमा केहिन केहि समाज सेवाको एजेन्डा लिएर जाने गर्थिन। बिश्वबिध्यालय बाट समाज शास्त्रमा स्नाकोत्तर ऊपाधि लिएकि मिना भन्डारि नृत्य, योगा र धार्मिक तथा अाध्यात्मिक प्रबचन हरूमा बैभब काल देखिनै गहिरो चासो लिने नेपालि मोडल हुन्। मानव मात्रको ऊथ्थानका लागि शारिरीक सुसँगठन आन्तरीक शालिनता र कुसल मानवत्वको त्रिकोणात्मक भुमिका रहन्छ भन्ने जानाकारि पाएपछि मिना भण्डारिले शौदर्यसास्त्रकै अध्ययन र औपचारीक तालिम लिएर हाल सोहि क्षेत्रमा ब्यबसाहिक रूपमा आफुलाई सँलग्न गर्दै अाएकि छन्। मिना भण्डारिमा भएका यि भ्यालु एड फ्याकटर हरूका कारण क्यानडाको सहभागि बिच हाम्रो नेपालि समुदाय बाट प्रतिष्पर्धामा जितको अति ऊच्च सँम्भाबना भएको हो ।

हाम्रि नेपालि चेलि मिना भण्डारि लाई अघि बढन आबस्यक पर्ने यदिकुनै कुराको कमि हुन्छ भने तपाई हाम्रो साथ र मोटिभेसन को मात्र हो । तेसैले हामि हाम्रा सम्पुर्ण नेपालि कम्युनिटि का साथि हरूलाई मिना भण्डारि ज्युको तलको लिंकमा गई लाईक गरि प्रोत्साहन दिनहुन आह्वान गर्दछौ। आऊनुस यसपटक जसरि भएपनि ऊक्त ताज नेपालि समुदायभित्रै भित्राऊने अभियानमा सहभागि बनौ। जय होस।

LINK: https://www.facebook.com/Mina-Bhandari-For-Mrs-South-Asia-Canada-2016-1026095504112709/?fref=ts

WRITE COMMENTS FOR THIS ARTICLE