मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

5के सामुहिक वाकको आयोजना

IMG_0278 IMG_0224 IMG_0284 IMG_0237 IMG_0234 IMG_0219 IMG_0222राजु थापा जुलाई 24,2016 आईतबार एन आर एन क्यानडा र लालीगुरास स्पोर्टस क्लवको संयूक्त आयोजनामा ब्राम्पटनमा 5के सामुहिक वाकको आयोजना भएको छ । स्वस्थ रहन हिडाई र ईमर्जेन्सी फण्ड संकलनको उद्धेस्य राखेर उक्त कार्यक्रम गरिएको थियो ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE