मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

Be Innovative without Losing Your Audience : Pokhara Talk Program

https://youtu.be/t-sq_wRlnJo

पोखरा निवासि खाध्य प्रबिधि र ईनोबेसनमा चासोराख्ने जनसमुदाय जसले मेरो जुलाई ६ को १:३० घण्टाको टक प्रोग्राममा अाऊने कन्फरमेसनदिई कार्यक्रमको प्रतिक्षा गर्नुभएको थियो। तर प्राविधिक कारणले म अाऊन नसकि पुराहुन पाएन त्येसकोलागि क्षमाप्रार्थि छु। हालअाएर मेरो टकप्रोग्राम मैले भिडियोमा कैदगर्न सफलभएकाले सप्रेप याहाँहरूकोलागि यो भिडियो लिंङक् पठाएको छु। फुर्सद मिले हेरि फिडब्याक दिनुहुन अनुरोध छ। धन्यबाद।

प्रार्थि;

नारायण घिमिरे,

टोरण्टो

क्यानडा

ईमेल: narayanghimire@yahoo.com

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE