मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाली जनसम्पर्क समिति क्यानडाको विचार गोष्ठीमा सहभागीहुन औपचारीक निमन्त्रणा !

नेपाल सरकारका पूर्व मुख्यसचिव तथा अर्थविद् डा. बिमलप्रसाद कोइराला हाल क्यानडा भ्रमणमा रहनु भएको अवसरमा  नेपाली जनसम्पर्क समिति क्यानडाले उहाँकै प्रमुख  आतिथ्यमा निम्न मिति,समय र स्थानमा विचार गोष्ठी कार्यक्रमको आयोजना गर्न लागेको सन्दर्भमा  क्यानडा स्थित नेपाली राजदुताबास, एन. आर. एन. क्यानडा साथै ग्रेटर टोरोन्टो एरिया लगायत आसपास क्षेत्रमा क्रियाशील नेपाली समुदाय भित्रका सबै संघ,संस्थाका प्रमूख एवं प्रतिनिधिहरु, संचारकर्मी मित्रहरु,विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तित्वहरु एवं शुभेच्छुकहरु सबैलाई कार्यक्रममा सहभागी  हुन नेपाली जनसम्पर्क समिति क्यानडाले सूचनामार्फत अनुरोध गरेको छ  |

जनसम्पर्क समिति क्यानडा बाट प्रेषित सूचना:

zzzx234

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE