मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपालीलाई फोकसगरि २२ अक्टोबरमा १ दिने अाबासिय मेडिटेसन कार्यक्रमको आयोजना हुदै

भनिन्छ जिन्दगिमा कहिले कहिं घर ब्यबाहार र पेशाबाट ब्रेक लिनु अति जरूरि हुन्छ। एकान्तमा अाफु सँग रहनु र समय बिताऊन स्बस्थ्य दिमागको लागि अति महत्बपुर्ण मानिन्छ। अाफ्नो लागि जरूरि नित्यकर्म र दैनिकि सरिरको प्राकृतिक र जैबिक अाबश्यकता हो । दैनिक शारिरिक अाबस्यकता बिलकुल एकान्तमा एक्लै रहेर प्राप्त गर्नु पनि सायद ब्यबारिक हैन।

सायद यसैले होला स्वास्थ्य दिमाग र माईन फुलनेसको लागि दैनिक कम्तिमा १ घण्टा अाफ्नो लागि छुट्ऊने सल्लाह मेडिटेसनका बिज्ञहरूले दिने गर्छन। कम्तिमा दैनिक १ घन्टाको समय अाफ्नोलागि दिन र मेजिटेसन गर्नका लागि पनि ऊचित बिधि को जरूरि हुन्छ जसको लागि अनुभबि ब्यक्तिहरूको गाईडेन्स जरूरि हुन्छ।

सामन्यतया तेस्ता मेडिटेसनहरू ग्रुपमा गरिने भएता पनि अत्यान्त महगो र सर्बसाधारण को पहुच बाहिरको हुने गर्दछ। तेसमा पनि बिभिन्न भाषि हरू संलग्न गरिने र फाईदा मुलकरूपमा र अन्य भेष्टेस ईन्ट्रेस (Vested Interest) मा अायोजकले समय खर्चगरिदिने हुदां समयको समुचित प्रयोग हुन नसक्ने र डिस्हार्मोनि (dis-harmony) का कारण ऊक्त ग्रुप मेडिटेसन सहभागि लाई चाहिने पद्दति सिकाऊन कम प्रभाबकारि हुनु सामान्य यथार्थता हुने गरेको छ।

सायद यि र यस्तै कमिकमजोरि र तेसका कारण मेडिटेसन पद्दति सिक्न चाहने नेपालि हरूको हितलाई ध्यान दिएर होला एसोसिएसन अफ नेपलिज ईन क्युबेकले २२ अक्टोबरमा जम्मा ७५ डलर मात्रको कष्टचार्जमा २ रात कटेजमा रहने गरि १ दिने अाबासिय मेडिटेसन कार्यक्रम ल्याएको छ। जसको कार्यक्रम निम्न अनुसार छःzzzx1-program

नेपालिहरू लाई फोकस गरि बनाईएको कार्यक्रम अाफ्नो दैनिक कार्यबाट एक ऊईकेन्ड (weekend) फुर्सद लिएर यसो सिटिबाहिर सर्टड्राईभमा निस्कौ, प्रोफिसनल साथिभाईहरू सँग २ रात बिताऊँ , १ दिन नेपालिमै मेजिटेसन प्रबिधि सिकौ र रिचार्ज द बेट्रि भन्ने चाहना राख्ने लाई अत्यान्त लाभदायक हुने निष्चित छ।

zzzx1-cost-contact

कार्यक्रम को लागि छनौट गरिएको कटेज Chalets Lanaudière, 8082 chemin Morgan, Rawdon (Québec) J0K 1S0 मन्ट्रियल बाट नजिकै रहेको र प्रकृतिक रूपले अति सुन्दर र सान्त स्थानमा छ। जम्मा ४० जनाको मेडिटेसन क्षमता भएको ऊक्त कटेज शुक्रबारको डिनर, रूम, शनिबार ब्रेकफाष्ट, लन्च, डिनर र रूम र अाईतबार ब्रेकफाष्ट का लागि बुक गरिएको जानाकारि प्राप्त भएको छ।

zzzx1ayojak

हाल प्राईभेट कारको मात्र एेसेस भएको ऊक्त कार्यक्रममा भागलिन बोष्टोन बाट र टोरन्टो बाटभने सहभागि धेरै रहने गरि बुक भएकाले कार पुल गरि मिलेर जान सकिने बुजिएको छ। यो कार्यक्रममा सहभागिहुन ईच्छुक मित्र हरूले निम्न ब्यक्ति हरूलाई सम्पर्क गरि सिट सुरक्षित गर्न सकिने बुझिएको छ।

टोरन्टोबाट कारपुल र मेडिटेसन रजिष्ट्रेसन कोलागि संपर्क डा. कृष्ण भण्डारि (४१६) ६७१ ७३६३ ! अन्यत्र बाट मेडिटेसन रजिष्ट्रेसनका लागि नबिन गौतम (५१४) ९६९- ०५०९ वा दिपक श्रेष्ठ (५१४) ९९४ – ७५१२

 

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE