मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

नेपाल क्यानडा दौत्यसँबन्ध बिकासमा अदितिय कोशेढुङ्गा बर्ष बन्यॊ २०१६

capture

प्रबासि नेपालि हरूमा ऊत्साह जगाईदिन सफल बर्तमान नेपाली राजदूत माहामहिम कालिप्रसाद पोखरेलको क्यानडाको कार्यकाल नेपाल क्यानडा दौत्यसँबन्ध बिकासमा अदितिय कोशेढुङ्गाको युग बनेको छ। जसरि पनि मुलुकको हितमा काम गर्छु भन्ने ईच्छाशक्ति भएकाहरूलाई सिमित साधन श्रॊत र प्राविधीक कमीकमजोरी बाधा अड्चन हुन् तर काम फत्ते गर्नै नसकिने कारक हुन सक्दैन भन्ने उदारण बन्न सफल भएकाछन् महामहिम।

क्यानडाको संसदमा महामहिम राजदूत श्री पोखरेलले संसदीय मैत्री संघ गठन गर्नका लागि विगत एक वर्ष देखि पहल गरिरहेको र तल्लो र माथिल्लो सदन समेत गरी चार दर्जन भन्दा बढी सांसद तथा सिनेटरहरुसँग भेटघाट गरी मैत्री संघ गठन गर्नका लागि सहयोग गर्न अनुरोध गरिरहेको जानकारी पायीरहदा अक्टोवर 4, 2016 का दिन क्यानडाको तल्लो सदन-हाउस अफ कमन्स् र माथिल्लो सदन सिनेटका सदस्यहरुको सहभागितामा क्यानडा-नेपाल संसदीय मैत्री संघ (Canada-Nepal Parliamentary Friendship Group) को गठन भएको खबर सारा नेपाली कै लागि आती उत्शाह बर्दक रह्यॊ। शुभकामना माहामहिम पोखरेल ज्यू। साथै बदाई तपाईको अदितिय सफलताको लागि।

nws1
nws2

WRITE COMMENTS FOR THIS ARTICLE