मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्यानाडामा पनि साईबर सुरक्ष्याको तलिम अायोजना गरिदै ! (जनवरिको तेस्रो वा चौथो बिकईन्डमा बढिमा ३० जना समाबेष गरने गरि)

क्यालिफोर्निया स्थित एन्टिरानसमवेयर कम्पनिमा २०१६ को अगस्ट भित्रमात्रै १२५ क्यानेडियन बिजनेसहाऊस हरूले अाफ्नो डाटा ह्याकभएको र ऊक्त डाटा सकुसल रिकभरि गर्न ह्याकर हरूलाई १ हजार डलर देखि ५० हजार डलर सम्म फिरौति तिर्न परेको भन्दै सहयोग मागिएको समाचार रेडियो क्यानाडा मार्फत सार्बजनिक भयो। जसमा ५ बटा हेल्थकेयर ऊधोगहरू थिए।

zrh3

ऊक्त घटना पछि युनिभर्सिटि अफ क्यालगरि ले २० हजार डलर फिरौति तिरन बाध्य भयो। अार्को कारलिटोन युनिभरसिटि भने फिरौति नतिरने भन्दै ह्याकर हरूसँग बारगेनिङ्मै समय बिताई रहेको बेला सुरूमा जम्मा ४९ हजार डलर मागेका ह्याकर हरूको डिमान्ड बढेर ९५ हजार पुग्यो। सम्पन्न बिजनेस हाऊसहरूनै यसरि दिन दाहाडै ह्याकर हरूको सिकार बन्नुपरेपछि सर्बसाधारण क्यानेडियन पब्लिक जसको जिबन ईन्टरनेट बिना सम्भबनै छैन लाई साईबर सेकुरिटि बारे जतिसक्दो चाडो जानाकारि गराऊन अनिबार्य बन्न गएको छ।

zrs2

गएको २४ मैना भित्र २८% क्यानेडियन फर्महरू साईबर क्रायमको सिकार बनिसकेको डाटा छ। सन् २०१० देखि हालसम्म $२४५ मिलियन खर्च गरि अबअाऊने ५ बर्षभित्र $१४२ मिलियन डलर थपखर्च गर्ने योजनामा भएको पल्लिक सेफ्टि क्यानडाले खासै सम्पुर्ण सुरक्षाको प्रतिभुति दिलाऊन नसक्नु अत्यान्त दुखद समाचार क्यानेडियन बजारमा ब्यप्त छ। जसको मुलकारण क्रिटिकल पुर्भाधार हुनु र पब्लिकमा साईबर सेकुरिटिको चेतना नहुनु नै हो।

https://www.facebook.com/csiglobal.org/videos/726343717514088/

सरकारि निकाय सरकारकै र पब्लिक प्रपर्टिकै सुरक्षाबारे पुर्ण सक्षम बनिनसकेको अबस्थामा निजि पब्लिक सुरक्षा बारे सबैतिर अलमल छाएको छ। यसै सन्दर्भमा नेपालि कम्युनिबाट पहिलो पटक साईबर सेक्युरिटिमा पिएचडि गरि नेपालमा प्रतक्षरूपमै ५० भन्दा बढि साईबर सेकुरिटि बारे कार्यक्रम गरि २० हजार भन्दाबडि बिध्यार्थि हरूमा साईबर सेकुरिटि बारे जनचेतना जगाऊन सफल डा. रामहरि सुबेदिसँग क्यानडा स्थित नेपालि समुदाय लाईपनि सो बारे जनचेतना मुलक कार्यक्रम गर्न अनुरोध गरिएको थियो।

https://www.facebook.com/csiglobal.org/videos/718709961610797/

सो बारेको छलफलका क्रममा भरखरै अमेरिकामा नेपालि र अन्य समुदायका कम्युनिटि लिडर र समुदायका मेमबर हरूलाई चलाईएको बेसिक साईबर सेकुरिटि सँम्बन्धि करिब ४ घण्टाको तालिम अति ईफेक्टिभ पाईएकाले सोहिमोडल क्यानडामा पनि हुबहु लागु गरि नेपालि कम्युनिटिमा यो अत्याबस्यक भैसकेको बिषयमा सचेतता अभियान को तालिम चलाऊन सम्भब हुने ऊत्साहप्रद समाचार पाईएको छ।

यसबारेमा जनवरिको तेस्रो वा चौथो बिकईन्डमा बढिमा ३० जना समाबेष गरने गरि तालिम अायोजना गरिदै छ। यसैमा दिईएको लिंकहरूबाट अरू अाबस्यक जानाकारि लिएर क्यानडामा जुनसुकै प्रोभिन्स वा क्षेत्रमा बसोबास गर्नुहुने ईच्छुक जोकोहि सँघ सँस्था वा कम्युनिटि लिडर हरूलाई ऊक्त तालिम सन्चालनका लागि पहलकदमि लिन चाहानु हुन्छ भने सम्पर्कमा रहन अाह्वान गरिन्छ। धन्यबाद।

zzze

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE