मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

क्यानडामा बेसिक साईबर सेक्युरिटि सम्बन्धि तालिम सम्पन्न {भिडियो सहीत}

नेपालिमुलका चर्चित साईबर सेक्युरिटि बिज्ञ डा. रामहरि सुबेदि रिसोर्स परसनको रूपमा रहहनु भएको साईबर सेक्युरिटि बेसिक तालिमको एक कार्यक्रमबिच टोरन्टोमा स्थानिय हार्बर्ड ग्राजुयट एबम ईन्टरप्रिनर्स एबं राजनितिज्ञ बेन्जामिन शर्माले जनरि २८ मा ऊध्दघाटन गर्नुभयो।

Food Scientist नारायण घिमिरेको संयोजक, प्रयासमा क्यानडा टोरोन्टोबासि नेपाली समुदाय बिच साईबर अपराधबाट बच्न आँफु कसरि सचेत हुने र कम्प्युटर, ईन्टरनेट, मोबाईल, सामाजिक संञ्जाललाई सुरक्षित तरिकाले कसरि प्रयोग गर्ने भन्ने बिषयमा ४ घण्टे प्रयोगात्मक तालिम संपन्न । कार्यक्रमको अन्तमा सहभागिहरुलाई Cyber Security Awareness (Basic Level) को प्रमाणपत्र बितरण ।

Posted by Cyber Headline on Sunday, January 29, 2017

बेनशर्माको किनोट बाट सुरूभएको तालिम प्रोगाममा साईबर सेक्युरिटि बारे अत्यान्त बेसिक तर अतिभ्यालुएल बिषयबस्तुमा प्रकास परिएको थियो। एनअारएन क्यानडाका माहासचिब सुमन लम्साल र डा.सुबेदि दवारा प्रमाणित तालिमको सर्टिफिकेट स्थानिय अधिबक्ता अतूल सुबेदिजीले सहभागिलाई बितरण गर्दै सहभगिताको लागि धन्यबाद दिनुभएको थियो।

ऊक्त कार्यक्रममा नेपालमा साईबर सेक्युरिटिको बारे चेतनामुलक तालिम प्रदानगर्न सहभागि निम्न माहानुभाब हरूले डा. सुबेदी लाई सघाऊने कमिटमेन्ट गर्नु भएको थियो!

सिपिए सुरक्षित शर्मा – महेन्द्र नगरको लागि १ कर्यक्रम – स्कुल
कानुन बिध ध्रुब भट्टराई – लिगल प्रोफिसनल्स अफ नेपाल ३ प्रोग्राम
सिपिए ईन प्राक्टिस बिशाल घिमिरे – रूपन्देहिमा १ स्कुल
ईन्डस्ट्रि प्रोफिसनल्स दधि अर्याल – तनहु १ स्कुल
फिनान्सियल प्प्लानर बिष्णु अर्याल – चितवन १ स्कुल
प्रोफेसर कमल पौडेल – तनहु १ स्कुल

कार्यक्रममा क्यानडामा रहेका नेपालि कम्युनिटि सम्म र क्यानडाका नेपालि कम्युनिटिको सहयोगमा नेपालमापनि कसरि यो साईबर सेक्युरिटि बारे जनचेतना जोगाऊन सकिन्छ भन्नेबारे ब्यापक छलफल भएको थियो।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE