मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जनसम्पर्क समिति क्यानाडा को अधिबेसन भनेर धमिलो पनि मा माछा मार्न खोजे

1

झुटो टिक्दैन, सत्य झुक्दैनl यो कुरा आज छर्लंग भएको छl

हामि सबै लाइ थाहा नै छ प्रजातन्त्र को लागि को कसले कति त्याग गरे , अनि कसले धमिलो पनि मा माछा मर्न खोजे भनेरl

संदर्ब हो, हिजो जनसम्पर्क समिति क्यानाडा को अधिबेसन भनेर प्रेषित समाचार र चिट्ठी को कुरा, अनि DC Nepal , नेपाली भिजन, तथा आरु सामाजिक संजाल मार्फत आएका भ्रमित समाचार हरु, सत्य एस्तो थियोl

4

” फकाउने, घुर्काउने, भ्रम छर्ने , आनी केहि नलागे धम्काउने” नीति अनुसार येसो गरिएको थियो, तर त्यो असफल भयो, सबै लै चेतना भया “l
सत्य तथ्य बुझ्न को लागि यो चिट्ठी हेर्नु होला, आधिकारिक जनसम्पर्क समिति- क्यानाडा को आधिबेसन सेप्तेम्बर मा होइन को October मा हुँदै छl

 

2

जनसम्पर्क समिति क्यानाडाको अधिबेसन भनेर प्रेषित गैरआधिकारीक र झुटा समाचारको भ्रममा नपर्नु हुन सबै लाई अनुरोध छl जय नेपाल!

दीपक भट्टराई

WITNESS:

3

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE