मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

जमुना गुरूङ्ले क्यानाडाको प्रबासी नेपालीको मन जितिन ! एनआरएनएको अध्यक्ष पदमा उठ्न चर्को दबाब !

एनआरएनए अध्यक्ष घले दम्पतीको २०१७/०९/१७ को छोटो क्यानाडा भ्रमण बिर्सनै नसक्ने बन्यो ! एस भ्रमणमा सबैको नजर सबैको प्रिय शेष घले भन्दापनि जमुना गुरुङ तिर केन्द्रित थियो !सालीन बैक्तित्वोकि धनि जमुना गुरुङको सामाजिक र बेबसाहिक कबिलता नै रहेछ शेष घले बास्तबमै शेष घले बन्नुको कारण भन्ने प्रस्ट देखियो। जे होस यो भ्रमणमा जमुना गुरूङ्ले क्यानाडाको प्रबासी नेपालीको मन जरैबाट जितेकी छीन! हाम्रो सूचना अनुसार पछिल्लो समयमा बिकसित घटना क्रमले जमुना गुरूङ् लाई आगामी चुनाबमा एनआरएनएको अध्यक्ष पदमा उठ्न अमेरिकी र क्यानाडाको प्रबासी नेपालीको चर्को दबाब परिरहेको छ ! घले दम्पतीको एस बिषयमा कुनै प्रतिक्रिया भने प्राप्त भएको छैन !!

शेष घले दम्पतीबाट प्रस्तावित चर्चित एनआरएनए भिजन २०२० एंड बियोंडमा के छ ? क्यानेडियन रिपोटर्सको सुष्म चिरफार !!

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE