मङ्गलबार, ०६ चैत २०७४, १३ : ३०

एनआरएन क्यानाडाकाको पर्यटनमन्त्री रविन्द्र अधिकारीसंग अन्तरक्रिया कार्यक्रम

एनआरएन क्यानाडाका अनुसार आगामी जुन ११ देखि १५ सम्म नेपाल सरकारका पर्यटनमन्त्री रविन्द्र अधिकारी क्यानाडा भ्रमणमा रहने छन् ।

सोहि अवसरमा गैरआवासीय नेपाली संघ क्यानाडाले जुन १४ बेलुकी ६ बजे देखि ८:३० सम्म माननीय मन्त्री अधिकारी प्रमुख अतिथि रहने गरि “Interaction program with The Honourable Rabindra Prasad Adhikari, Minister of Culture, Tourism, and Civil Aviation of Nepal” को आयोजना गरेको जनाएको छ !

सो अन्तरक्रिया कार्यक्रममा एनआरएनएका पदाधिकारीहरु, सदस्य हरु र नेपाली केनेदियाँनहरुको सहभागिता रहने छ ।

WRITE COMMENTS FOR THIS ARTICLE

YOU MAY ALSO LIKE